तीव्र गतिका बलर जाहानदाद खान र करण केसीको सनसनीपूर्ण बलिङ प्रेरणामा काठमान्डु गोर्खाजले तेस्रो जितसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।
भक्तपुरकी मिष्टी श्रेष्ठले माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन्। भर्खरै खेल क्षेत्रमा पाइला चालेकी मिष्टीका लागि यो पदक विशेष मात्रै बनेको छैन उनमा थप...
धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।