प्रेसले नउठाएको भए त आयल निगमको विषयमा छानबिन नै हुने रहेनछर यसरी तैँ चूप मैँ चूपको अवस्थामा कैयन् काण्ड लुकाइएको छर कैयन् विषयले कहिल्यै उज्यालो देख्न पाउँदैनन्र।
हुम्लाको तुम्लिङ पनि उस्तै रोचक लाग्छ। त्यहाँ एउटा सानो होटल खोलेर बसेका छन्-फोन्जो तामाङ। यस्तो अनकन्टार गाउँमा आएर होटल खोल्नु कम साहसको कुरा होइन। होटलबाहिर चौंरीका बाच्छाबाच्छी चरिरहेका छन्।
आफूलाई समात्नेहरूलाई सम्झिँदै ‘रेड पिटर’ भन्छन्, ‘यी मानिसको नक्कल गर्नु साह्रै सजिलो थियो। मैले यिनीहरूबाट जथाभाबी थुक्न र पाइप तान्न सिकें तर रक्सी पिउन निकै संघर्ष गर्नुप¥यो ।
‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ?’
दाहालको पशुपति दर्शन यात्राले अब धेरै हदसम्म माओवादीसँग उतर्सिनेहरूका निम्ति पनि राम्रो जवाफ प्राप्त भएको छ। सबै धर्म, संस्कृति र जातजातिलाई मिलाएर नेपाली एकतामा जोड दिने हो भने दाहालप्रतिको स्वीकारोक...
मान्छेको मात्र के कुरा, बाटो हिँड्नेसँग यो चराचर जगत् सँगै हिँड्छ। बाटोमा भेटिने कुकुर र चराहरू पनि साथी हुन्छन्। कुकुर त झन् विशेष हुन्छन्। बाटोमा एक्लै भेट्दा पनि ती सँगसँगै पुर्याउन हिँडिरहेका हुन...