अश्विनकुमार पुडासैनी पेसाले बैंकर हुन्। बैंकर पेसामा जानुअघि उनी पत्रकारितामा सक्रिय थिए। उनले पेसा परिवर्तन गरे पनि आफ्नो लेखकीय धर्म भने यथावत् अगाडि बढाएका छन्।
गृह मन्त्रालयलाई मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने निकायका रूपमा चिनिन्छ। तर, गृह मन्त्रालयमै बसेर किर्ते काम गरेको भेटिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कानुन कार्यान्वयनको विश्वसनीयता कति काय...
वास्तवमा २०४६ सालको जनआन्दोलनपछि दलहरूको सक्रियता छ। तर त्यसयताका जति पनि अनियमितताका काण्ड सार्वजनिक भएका छन्, त्यसमा कुनै न कुनैरूपमा राजनीतिक संलग्नता छ।
दुई देशबीचको साझेदारीमा यी वर्ष अनेकन परियोजना कार्यान्वयनमा आएका छन्। यसै वर्षदेखि ५० करोड अमेरिकी डलरबराबरको अनुदान आयोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन सुरु भएको छ। एमसिसीबाहेक...
पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता एवं राजनीतिक व्यक्ति हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक घटनाक्रमलाई मिहिन किसिमले अध्ययन–विश्लेषण गर्ने उनको बानी छ।
आफ्नो मुलुकको अन्तर्राष्ट्रिय मञ्चमा विश्वसनीयता प्राप्त होस् भन्ने मात्र उनको धोको छ। नेपाली राहदानीलाई विश्वका कुनै पनि अध्यागमनले सहजै स्वीकार गर्न यस्तै काम फलदायी हुन्छन्।