जिन्दगीमा सधैंको धपेडी हुन्छ। समय घडी–पला गर्दै घर्किरहेको हुन्छ। एउटा समयमा पुगेपछि मानिस आफैंसँग मात्र हुन्छ। सबैले खोजिरहेका रसिक आज आफैंसँग एकालाप गर्दैछन्।
हाम्रा आफ्नै प्रधानमन्त्री र मन्त्रीलाई हेरौं न। तिनीहरू विदेश भ्रमणमा निस्किए भने कम्तीमा एक साता बिताउँछन्। तीर्थव्रतदेखि किनमेलसम्म विदेशमै गरेर आरामसँग स्वदेश फर्किन्छन्। यस्तो लाग्छ, देशभित्र गर्...
डा. रामकण्ठ माकजु श्रेष्ठ र देवी खड्का ‘नागरिक नायक २०८१’ हुन्। नेपाल रिपब्लिक मिडियाले बर्सेनि घोषणा गर्दै आएको नागरिक नायकको यस शृङ्खलामा समाजमा उत्कृष्ट योगदान पुर्याएका यी दुई व्यक्तित्व थपिएका ह...
त्यो बेला हामी विदेशमा अवसर पाएर पनि नेपालमा आएर केही गरिरहेका पात्रहरूको खोजी गरिरहेका थियौँ। एकजना डाक्टर स्वदेश फर्केर धुलिखेलमै अस्पताल बनाउन र चलाउन लागिपरेको जानकारी पायौँ।
सपना हुनु मात्र ठुलो कुरा होइन। आफूले देखेको सपनालाई जीवनभन्दा ठुलो अर्थ दिनु सबैभन्दा सार्थक हो। डा. रामकण्ठ माकजु श्रेष्ठले आज त्यही असम्भवलाई सम्भव बनाउने लक्ष्य हासिल गरेका छन्।