हाम्रो मुलुकमा ८६ हजार निजामती कर्मचारी छन्। निवृत्तिभरण उपभोग गरिरहेका पूर्वकर्मचारीसहित अहिलेका कर्मचारीलाई राज्य ढुकुटीले सम्पूर्ण सेवा÷सुविधा प्रदान गर्छ।
आज संसारका धेरै मुलुकले आफूलाई सिंगापुर जस्तो बनाउने चाहना राख्छन्। हाम्रो मुलुकलाई सिंगापुर र स्विजरल्यान्ड बनाउने भाषण नेताहरूले पटक–पटक गरेका छन्। संसद्मा धेरैपटक प्रधानमन्त्रीलाई सांसदले तिनका सपन...
सुरक्षा निकायले आयोजना गरेको एउटा भोजमा भेटिएका एक वरिष्ठ अधिकारीले भने, ‘अन्यथा नमान्नुहोला, नेपाल बिग्रनुमा नेताको जति हात छ, त्यसमा मिडिया पनि उत्तिकै जिम्मेवार छ।’
दुई साता अन्तरमा दुई ठुला दुर्घटनाको पीडा मुलुकले बेहोर्नुपरेको छ। पहिलो हो– नारायणगढ–त्रिशूली खण्डमा पर्ने सिमतालमा दुई बस हराउँदा यात्रुको शव अझै फेला परिसकेको छैन।
हाम्रो मुलुकमा कैयन् यस्ता कथा छन्, जसलाई सुनाउन बाँकी छ। यथार्थमै भाषा, संस्कृति र जातजातिको साझा फूलबारी नेपालमा प्रत्येकका आफ्नै कथा छन्, जसले संसारलाई आश्चर्यमा पार्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर विश्वासको मत मागिरहँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेकामा बढ्ता चिन्ता गरेका देखिएको छ।
यसपटक सरकारको नेतृत्व गर्ने अवसर ओलीका निम्ति त्यतिकै आएको होइन । यो संविधानअन्तर्गत बन्न सक्ने सरकारको सबैभन्दा उत्तम विकल्प हो । यो विकल्पको प्रयोग राम्ररी हुन सकेन भने त्यसले ल्याउन सक्ने दुष्परिणा...