विनोद ढुंगाना विनोद ढुंगाना
गठबन्धनका कारण खोसिए महिलाले पाउनुपर्ने पद
राजनीति
Clock १६ वैशाख २०७९ | ४ मिनेट पाठ
गठबन्धनका कारण खोसिए महिलाले पाउनुपर्ने पद
महिला मतदाता बढी भए पनि जिल्लामा स्थानीय तहको अध्यक्ष/प्रमुख पदमा महिलालाई उम्मेदार बनाउन कन्जुस्याइँ गरिएको छ।
Whatsapp
विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु
राजनीति
Clock १४ वैशाख २०७९ | ४ मिनेट पाठ
विपीको शालिकमा माल्यार्पण गर्दै एमाले उम्मेदवारको घरदैलो सुरु
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका उम्मेदवारले विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै घरदैलो अभियानको सुरुवात गरेका छन्।
Whatsapp
मेयर भए तलब भत्ता नलिने घोषणा
राजनीति
Clock १४ वैशाख २०७९ | २ मिनेट पाठ
मेयर भए तलब भत्ता नलिने घोषणा
एकीकृत समाजवादीकोतर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता नलिने घोषणा गरेका हुन्।
Whatsapp
टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा
राजनीति
Clock १३ वैशाख २०७९ | २ मिनेट पाठ
टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा
टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। सोमबार दमौलीमा पत्रकार सम्मेल गर्दै जिल्लादेखि वडा तहका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर राजीनामा...
Whatsapp
तनहुँमा कांग्रेसलाई जोशी समूहको डर
राजनीति
Clock २७ चैत्र २०७८ | ४ मिनेट पाठ
तनहुँमा कांग्रेसलाई जोशी समूहको डर
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।
Whatsapp
पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक
समाज
Clock १६ भदौ २०७८ | ३ मिनेट पाठ
पहिरोले वर्षेनी तर्सिन्छ भिमादको कुमारचोक
तनहुँ भिमादको कुमारचोक वर्षायाम लागेसँगै तर्सिन्छ । कारण–आडैको पहिरोले कतिबेला सेतीखोलामा खसाल्ने हो भन्ने त्रास स्थानीयलाई हुने गरेको छ । सेती नदीलाई खोँचमा पारेर छाँगोमा अडेको बस्ती कुनबेला नदीमा खस...
Whatsapp
बाघको छाला र हड्डीसहित तनहुँबाट तीन जना पक्राउ
समाज
Clock १३ भदौ २०७८ | १ मिनेट पाठ
बाघको छाला र हड्डीसहित तनहुँबाट तीन जना पक्राउ
तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।
Whatsapp
पर्यटक उक्लदै एक्लेडाँडामा
अर्थ
Clock १२ भदौ २०७८ | ३ मिनेट पाठ
पर्यटक उक्लदै एक्लेडाँडामा
करोडौँको योजना बनाए पनि एक्लेडाँडाको विकासका लागि बजेट विनियोजनमा भने कन्जुस्याँई गरिएको छ। यो आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाबाट एक्लेडाँडाको पर्यटन विकास गर्न १० लाख रुपैयाँ मात्रै विनियोजन भएक...
Whatsapp
जिपीमा मझौला शल्यक्रिया सुरु
स्वास्थ्य
Clock १० भदौ २०७८ | २ मिनेट पाठ
जिपीमा मझौला शल्यक्रिया सुरु
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले बुधबार पहिलो पटक मलद्धार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस