नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्नुका साथै स्वर्ण पदक पनि...
कुँवरले भने, ‘उद्घाटन भन्दा समापन भव्य हुनेछ। जसका लागि अस्ति खरिद गरेको पटाकाले पुग्दैन, हामी पटाका अझै थप्छौँ।,’ आतसबाजी गरिएको समयमा सो क्षेत्रमा ध्वनीसँगै धुँवा र बारुदका कारण प्रदूषण भएको थियो।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेशले बिजयी शुरुआत गरेको छ। पोखरामा शुक्रबारदेखि शुरु भएको खेलमा गण्डकीले वागमती प्रदेशलाई पराजित गर्दै बिजयी शुरुआत गरेको हो। पोखरा रंगशालास्थित...
पोखरामा पाँच देशका जनरल फिजिसियनहरु भेला भएका छन्। सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार गण्डकी प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धा बराबरीमा सकिएको छ। यद्यपी दुवै टोली सेमिफाईनल प्रवे गरेका छन्।
कास्कीमा नौ सिटका लागि १ सय ८ जनाले उम्मेदवारी दिएका छन्। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले हिजो दिएको उम्मेदवारी दर्ताको समयसीमा भित्र कास्की प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६...
निर्वाचन कार्यालय कास्कीले उम्मेदवारी दर्ताका लागि कास्की–१ का लागि पशु सेवा निर्देशनालयको भवन, कास्की–२ का लागि पोखरा सभागृह र कास्की–३ का लागि जिल्ला समन्वय समितिको सभाहललाई उम्मेदवारी दर्ता स्थल तो...
नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टु...