सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरा एमालेमा ‘घात–अन्तर्घात’
राजनीति
Clock ०७ जेष्ठ २०७९ | ५ मिनेट पाठ
पोखरा एमालेमा ‘घात–अन्तर्घात’
पृथ्वीसुब्बा गुरुङले जे चाहेका थिएनन्, त्यही भयो। पोखरामा दीपक पौडेलले मेयरमा पाएको टिकट खोसियो। कृष्ण थापालाई उम्मेदवार बनाइयो। पौडेलको टिकट खोसिएपछि गुरुङ समूहले थापालाई असहयोग गर्ने रणनीति बनाएको ख...
Whatsapp
पोखरा महानगरपालिकाः ३ हजार ४ सय ३९ मतले धनराज आचार्यकाे अग्रता
निर्वाचन विशेष
Clock ०७ जेष्ठ २०७९ | १ मिनेट पाठ
पोखरा महानगरपालिकाः ३ हजार ४ सय ३९ मतले धनराज आचार्यकाे अग्रता
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ स...
Whatsapp
पोखरामा ७२ हजार ९सय १८ मत गणनाः  ३ हजार ४ सय ४२ मतले आचार्यको अग्रता
निर्वाचन विशेष
Clock ०६ जेष्ठ २०७९ | १ मिनेट पाठ
पोखरामा ७२ हजार ९सय १८ मत गणनाः ३ हजार ४ सय ४२ मतले आचार्यको अग्रता
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४२ मत पुर्‍याएका हुन्।
Whatsapp
एमालेभित्रै अन्तरघात भएको हो त?
निर्वाचन विशेष
Clock ०६ जेष्ठ २०७९ | ५ मिनेट पाठ
एमालेभित्रै अन्तरघात भएको हो त?
एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा चल्ने गर्छ। त्यो प्रतिष्पर्धा अहिले पनि उत्तिकै छ।
Whatsapp
पोखरा महानगरपालिकाः  ३ हजार २ सय ७० मतले धनराजकाे अग्रता कायमै
निर्वाचन विशेष
Clock ०६ जेष्ठ २०७९ | १ मिनेट पाठ
पोखरा महानगरपालिकाः ३ हजार २ सय ७० मतले धनराजकाे अग्रता कायमै
हालसम्म ६५ हजार ४ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत ल्याएर पछ्याइरहेका छन्।
Whatsapp
पोखरामा महानगरपालिकाः ३ हजार १ सय ६६ मतले धनराज
अग्रता
निर्वाचन विशेष
Clock ०६ जेष्ठ २०७९ | १ मिनेट पाठ
पोखरामा महानगरपालिकाः ३ हजार १ सय ६६ मतले धनराज अग्रता
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार १ सय ६६ मत पुर्‍याएका हुन्।
Whatsapp
पोखरामा मतान्तर बढाउँदै एकीकृत समाजवादीका धनराज
राजनीति
Clock ०५ जेष्ठ २०७९ | १ मिनेट पाठ
पोखरामा मतान्तर बढाउँदै एकीकृत समाजवादीका धनराज
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ४ सय ९५...
Whatsapp
पोखरा महानगरपालिकाः २ हजार १ सय ३ मतले धनराजकाे अग्रता
निर्वाचन विशेष
Clock ०५ जेष्ठ २०७९ | १ मिनेट पाठ
पोखरा महानगरपालिकाः २ हजार १ सय ३ मतले धनराजकाे अग्रता
हालसम्म ४७ हजार ४ सय ६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत ल्याएर पछ्याइरहेका छन्।
Whatsapp
अन्तरघातको आरोप लगाएर राजनीतिक अपराधीकरण भयोः पहारी
राजनीति
Clock ०४ जेष्ठ २०७९ | २ मिनेट पाठ
अन्तरघातको आरोप लगाएर राजनीतिक अपराधीकरण भयोः पहारी
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष राजिव पहारीले पार्टीका केही व्यक्तिहरुले आफूमाथि अन्तर्घातको आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस