पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले बिहीबार पदबहाली गरेका छन्। शुक्रबार विहान मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसमक्ष सपथ खाएका आचार्यले दिउँसो २:४५ बजे पदबहाली गरेका हुन्।
राजनीतिक जीवनको आरोह अवरोहपनि अनौठो हुँदो रहेछ। उनी जे चाहन्थेनन् अन्ततः आज उनको जीवनमा त्यही भएको छ। पार्टीमा टुटफुट मन नपराउने उनी अन्ततः नेकपा एमाले फुटेपछि भने सकृय राजनीतिमा प्रवेश गरेका छन्। यो...
सोमबार विहानसम्म १ लाख १९ हजार ३ सय १९ मत गणनामा प्रतिस्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ८ सय ५३ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन्। कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २३ हज...
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४...
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।