ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङला...
आज भएको निर्वाचनमा जिसस कास्कीको प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भएका छन्। पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएक...
बजेटले मूल्य वृद्धि बढाउने चिन्ता पोखरेलीले गरेका छन्। पोखरेली अगुवाहरुले मूल्यवृद्धि नियन्त्रण भन्दापनि मूल्यवृद्धि बढाउने गरी बजेट आएको प्रतिक्रिया दिएका हुन्। सबैलाई खुशी पार्ने उद्देश्यले बजेट आएक...
धर्मपुत्री सोनियालाई सलले घाँटी कसेर हत्या गरेपछि आफूले पनि सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेकी हुन्। बालिका पोखराको लिटिल स्टेप बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ।
नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटना स्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव संकलन र उद्धार कार्य सुरु गरेकाे भेडी गोठाला तथा स्थानीय ईन्दसिंह शेरचनले जानकारी दिए।
दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो।
सरकारले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भएको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटकीय...