सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
गण्डकी प्रदेश: दोहोरो बजेट नदिँदा कांग्रेस असन्तुष्ट
अर्थ
Clock ०५ असार २०७९ | ३ मिनेट पाठ
गण्डकी प्रदेश: दोहोरो बजेट नदिँदा कांग्रेस असन्तुष्ट
गण्डकी प्रदेशको बजेटमा प्रतिसांसद पाँच करोड बराबरको योजना दिइएको छ। प्रतिपक्षी नेकपा एमालेका सांसदलाई कम बजेटका योजना दिइए पनि सत्तापक्षीय सांसदहरू सबैलाई प्रतिसांसद पाँच करोडको योजना दिइएको हो।
Whatsapp
स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु
समाज
Clock ०४ असार २०७९ | १ मिनेट पाठ
स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु
पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको श...
Whatsapp
‘प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका हौंः गण्डकी प्रदेशका अर्थमन्त्री
अर्थ
Clock ०२ असार २०७९ | ३ मिनेट पाठ
‘प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका हौंः गण्डकी प्रदेशका अर्थमन्त्री
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्य राखेर बजेट ल्याएको बताएका छन्। गण्डकी प्रदेशका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको...
Whatsapp
गण्डकी प्रदेशको बजेट ३६ अर्ब (पूर्णपाठसहित)
अर्थ
Clock ०१ असार २०७९ | २ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट ३६ अर्ब (पूर्णपाठसहित)
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको...
Whatsapp
गण्डकीको नीति तथा कार्यक्रम पारित
राजनीति
Clock ३० जेष्ठ २०७९ | ४ मिनेट पाठ
गण्डकीको नीति तथा कार्यक्रम पारित
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार पारित भएको हो।
Whatsapp
पर्यटनको नयाँ गन्तव्य तीन सिरः डाङडुङे देउराली मुख्य चुनौती
अर्थ
Clock २९ जेष्ठ २०७९ | ५ मिनेट पाठ
पर्यटनको नयाँ गन्तव्य तीन सिरः डाङडुङे देउराली मुख्य चुनौती
नेपालको पर्यटनमा नया गन्तव्य थपिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने तीन सिर नया पर्यटन गन्तव्यको रुपमा थपिएको हो।
Whatsapp
कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने तयारीमा छौँः दाहाल
राजनीति
Clock २८ जेष्ठ २०७९ | ४ मिनेट पाठ
कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने तयारीमा छौँः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने बताएका छन्।
Whatsapp
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः मुटुरोग अस्पताल र मिर्गौला प्रत्यारोपणको व्यवस्था प्रदेशमै
समाज
Clock २४ जेष्ठ २०७९ | २ मिनेट पाठ
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः मुटुरोग अस्पताल र मिर्गौला प्रत्यारोपणको व्य...
गण्डकी प्रदेश सरकारले प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा आरम्भ गर्ने घोषणा गरेको छ। प्रदेश सरकारले मंगलबार ल्याएको प्रदेशको नीति तथा कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डक...
Whatsapp
गण्डकी प्रदेशः नीति तथा कार्यक्रम स्वास्थ्य केन्द्रित
अर्थ
Clock २४ जेष्ठ २०७९ | १ मिनेट पाठ
गण्डकी प्रदेशः नीति तथा कार्यक्रम स्वास्थ्य केन्द्रित
गण्डकी प्रदेश सरकारले प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्न जोड दिनेगरी नीति तथा कार्यक्रम ल्याएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस