नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि प्रदेशको राजधानी पोखरामा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
गण्डकी प्रदेश कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गढ मानिन्छ। पौडेलको मात्र होईन महामन्त्री शशांक कोइरालाको पनि उत्तिकै प्रभाव भएको प्रदेश गण्डकी हो। तर, पछिल्लो क्रममा सभापति शेरबहादुर देउवा समूहक...
घरको एउटा कोठाको सामान्य ओछ्यानमा लम्पसार छन् ७५ वर्षिय चुडामणी खनाल। जो आफै उठ्न सक्दैनन्। उठ्न मात्रै होइन, बोल्न समेत सक्दैनन्। कहिले ईशारा बुझ्छन् त कहिले बुझ्दैनन्। सुन्छन् तर प्रतिक्रिया जनाउन स...
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ। अहिलेसम्म प्रदेश सभापतिका लागि तीनजनाले उम्मेद्वारी घोषणा गरिसकेका छन्।
नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पाँचदलीय गठबन्धनका लागि राष्ट्रियताको मुद्दामा सम्झौता नगर्ने बताएका छन्।
पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।