सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
गण्डकीमा खानेपानीको पहुँच १९ प्रतिशतमा सीमित
समाज
Clock २५ असार २०८३ | ३ मिनेट पाठ
गण्डकीमा खानेपानीको पहुँच १९ प्रतिशतमा सीमित
सर्वेक्षणअनुसार हाल प्रदेशका ६५.५ प्रतिशत घरधुरीमा निजी धारा जडान भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ सम्म यो दर ८४ प्रतिशत र २०८५/८६ सम्म ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।
Whatsapp
झण्डै डेढ वर्षपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पदाधिकारी
शिक्षा
Clock २४ असार २०८३ | ४ मिनेट पाठ
झण्डै डेढ वर्षपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पदाधिकारी
पहिलो कार्यकाल सकिएको १४ महिना ७ दिनपछि दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सरकारले मंगलबार पदाधिकारी पाएको हो।
Whatsapp
पोखरा-दुबई उडान : के यसपटक सफल होला अन्तर्राष्ट्रिय उडानको सपना ?
अर्थ
Clock २३ असार २०८३ | ६ मिनेट पाठ
पोखरा-दुबई उडान : के यसपटक सफल होला अन्तर्राष्ट्रिय उडानको सपना ?
पोखरामा सरकार र निजी क्षेत्रसँगको भेटपछि फ्लाई दुबईको टोली उत्साहित भएर फर्किएको छ। तर मौखिक आश्वासन पाएको सो टोलीले चाँडै औपचारिक निर्णय लिखित भएर आओस् भन्ने अपेक्षा गरेको छ।
Whatsapp
पोखरा–मुग्लिन सडकको म्याद तेस्रो पटक थपियो
समाज
Clock २३ असार २०८३ | ४ मिनेट पाठ
पोखरा–मुग्लिन सडकको म्याद तेस्रो पटक थपियो
पोखरा–मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाको निर्माण अवधि तेस्रो पटक थपिएको छ।
Whatsapp
कर्मचारी संगठनलाई आन्दोलन गर्न किन उक्साउँदैछन् गण्डकीका मुख्यमन्त्री
राजनीति
Clock २० असार २०८३ | ३ मिनेट पाठ
कर्मचारी संगठनलाई आन्दोलन गर्न किन उक्साउँदैछन् गण्डकीका मुख्यमन्त्री
अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरु आक्रोषित छन् ।
Whatsapp
नेपालीको बानी: सस्तो कफी पिउने, महँगो बेच्ने
अर्थ
Clock १८ असार २०८३ | ५ मिनेट पाठ
नेपालीको बानी: सस्तो कफी पिउने, महँगो बेच्ने
चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब बन्दै गएको छ। चिया उत्पादन मात्रै होइन, उपभोगका लागि पनि अगाडि रहेको नेपाल पछिल्लो समय कफीका लागि पनि प्रख्यात बन्दै गएको हो।
Whatsapp
‘भदौ २४ को घटना कम्युनिष्ट कमजोर पार्ने योजनाबद्ध प्रतिक्रान्ति’
राजनीति
Clock १७ असार २०८३ | १ मिनेट पाठ
‘भदौ २४ को घटना कम्युनिष्ट कमजोर पार्ने योजनाबद्ध प्रतिक्रान्ति’
प्रचण्डले भदौ २४ को घटनालाई कम्युनिष्ट शक्तिविरुद्ध योजनाबद्ध रूपमा अघि बढाइएको ‘प्रतिक्रान्ति’ भएको दाबी गरेका छन्।
Whatsapp
भदौ २४ को घटना साम्राज्यवादी शक्तिले रचेको प्रपञ्च : प्रचण्ड
राजनीति
Clock १७ असार २०८३ | १ मिनेट पाठ
भदौ २४ को घटना साम्राज्यवादी शक्तिले रचेको प्रपञ्च : प्रचण्ड
दाहालले तत्कालीन आन्दोलनका क्रममा देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने प्रयास भएको उल्लेख गर्दै विदेशी शक्तिहरूले नेपाली राजनीतिक परिवर्तनलाई प्रभावित पार्न खोजेको आरोप लगाए ।
Whatsapp
गण्डकीमा एचआईभी संक्रमित तीन हजार नाघे, आधाभन्दा बढी कास्कीमा
स्वास्थ्य
Clock १५ असार २०८३ | २ मिनेट पाठ
गण्डकीमा एचआईभी संक्रमित तीन हजार नाघे, आधाभन्दा बढी कास्कीमा
गण्डकी प्रदेशमा एचआईभी संक्रमितको संख्या ३ हजार नाघेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस