कुर्सी जोगाउन राजनीतिक दलहरु कुन हदसम्म गिर्छन् ? त्यो थाहा पाउन गण्डकी प्रदेशको राजनीतिक उथलपुथल हेरे पुग्छ । यतिसम्मकी सत्तामा टिकिरहन यहाँ एकजना सांसदलाई जर्बजस्ती बिरामी बनाइएको आशंका गरिएको छ ।
बुधबार नै प्रदेशसभाको बैठकमार्फत प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको टुंगो लाग्ने तयारी थियो। अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा शाही सम्पर्कविहीन भएपछि प्रदेशस...
गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचीमा भएपनि सो प्रस्ताव प्रस्तुत नगरी संसद बैठक स्थगित गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुने देखिएपछि सत्तापक्षका सांसदले मंगलबार कोरोनाको बहाना बनाएर प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।
अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव म...
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने सम्भावना देखेपछि सत्तापक्ष नेकपा एमालेले कोरोना संक्रमणको बहाना बनाएर गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्...
सत्तापक्षीय सांसदको विरोधका कारण गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोभिड–१९ भए नभएको पत्ता लगाउन पिसीआर परीक्षण...