नेपाल पत्रकार महासंघ कास्कीको साधारणसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले अब चुनाव हुने वा नहुने उसैको फैसलामा निर्भर हुने बताएका हुन्।
कोरोना भाइरस संक्रमणले गर्दा यो पटक मेला भने प्रभावित भएको छ । अघिल्ला वर्षजस्तो यहाँ उत्तिसारो भक्तजनको भीड छैन । सर्वसाधारणको कम सहभागितामै पनि मेला भने चलेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल दुवैले संसद पुर्नस्थापना हुने दावी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ तोडेरै छाड्न...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी थालिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा यो प्रतियोगिता हुँदै आएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जान उपयुक्त हुने बताएका छन् ।