प्याब्सन कास्कीले संस्था स्थापना भएको ३१ औं वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरादायित्व बहन अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख रुपैयाँ सहयोग गरेको हो ।
आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा महोत्सव हुने जानकारी दिएको हो।
आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ । आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा पर्वतीय खेलकुद महोत्सव गर्ने जानकारी दिएको हो...
ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रणाली बचाउन संसद् विघटन गर्नुपरेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्लास्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले...
नेता गुरुङले विदेशी सेनाले नेपाली भूमिमा मार्चपास गर्ने नियतले संसद विघटन गरेको र सोहि योजना अनुरुप अब चाँडै अदालत र संविधान पनि सिध्याउने षडयन्त्र भइरहेको बताए ।