सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
राष्ट्रिय औद्योगिक व्यापार मेला बुधबारदेखि
अर्थ
Clock १५ मंसिर २०८२ | २ मिनेट पाठ
राष्ट्रिय औद्योगिक व्यापार मेला बुधबारदेखि
राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक आगामी पर्सी बुधबारदेखि शुरु हुने भएको छ ।
Whatsapp
‘कांग्रेस-एमालेले देश सङ्कटमा फसाए, उन्मुक्ति पाउन हामीलाई जिताउनुस्’
राजनीति
Clock १४ मंसिर २०८२ | ७ मिनेट पाठ
‘कांग्रेस-एमालेले देश सङ्कटमा फसाए, उन्मुक्ति पाउन हामीलाई जिताउनुस्’
नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधामा बसिरहन नपर्ने बताए।
Whatsapp
‘दलले यातायात व्यवसायीलाई प्रयोग मात्र गरे, अब त्यस्तो हुँदैन’
समाज
Clock १२ मंसिर २०८२ | २ मिनेट पाठ
‘दलले यातायात व्यवसायीलाई प्रयोग मात्र गरे, अब त्यस्तो हुँदैन’
बिजयबहादुर स्वाँरले आगामी चुनावमा यातायात व्यवसायीका एजेण्डा समेट्न दवाब दिने बताएका छन् ।
Whatsapp
नेपाली कम्युनिष्ट पाटीको गण्डकी एकता सन्देश सभा मंसिर १४ गते
राजनीति
Clock १२ मंसिर २०८२ | ३ मिनेट पाठ
नेपाली कम्युनिष्ट पाटीको गण्डकी एकता सन्देश सभा मंसिर १४ गते
१५ दल मिलेर एकता गरेको सो पार्टीले गण्डकी प्रदेश स्तरीय एकता सभा पोखराको चिप्लेढुंगामा गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
Whatsapp
चुरुङ्गामा दाइँ महोत्सव हुँदै
अर्थ
Clock ११ मंसिर २०८२ | २ मिनेट पाठ
चुरुङ्गामा दाइँ महोत्सव हुँदै
पोखरा पर्यटन परिषदको आयोजनामा मंसिर १३ गते शनिबार चुरुङ्गामा दाइँ महोत्सवको दोस्रो संस्करण हुने भएको हो ।
Whatsapp
आहा! रारा पोखरा गोल्डकपको २५ औं संस्करण माघ २७ देखि
खेल
Clock ०८ मंसिर २०८२ | २ मिनेट पाठ
आहा! रारा पोखरा गोल्डकपको २५ औं संस्करण माघ २७ देखि
प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।
Whatsapp
पोखरामा महोत्सव सिजन सुरु
अर्थ
Clock ०७ मंसिर २०८२ | ३ मिनेट पाठ
पोखरामा महोत्सव सिजन सुरु
उसो त पोखरा आसपासका क्षेत्रहरु मादी गाउँपालिकाको सिक्लेस, माछापुच्छ्रे गाउँपालिकाको तातोपानी, अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकलगायतका ठाउँहरुमा पनि महोत्सवहरु आयोजना हुने गरेका छन् ।
Whatsapp
भुटान एयरलाइन्सले सुरु गर्‍यो पोखरा-भुटान सिधा उडान
अर्थ
Clock ०२ मंसिर २०८२ | २ मिनेट पाठ
भुटान एयरलाइन्सले सुरु गर्‍यो पोखरा-भुटान सिधा उडान
भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो। यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा-पारो नियमित उडान गर्ने घोषणा गरेको थियो।
Whatsapp
चुनावी चर्चा: लुटिएका हतियार र फरार कैदीको त्रास
राजनीति
Clock ३० कार्तिक २०८२ | ९ मिनेट पाठ
चुनावी चर्चा: लुटिएका हतियार र फरार कैदीको त्रास
जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता भइसकेका छैनन्, कैदीबन्दी जेलबाट भागेर लुकिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस