सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
यातायातलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष स्वाँर
अर्थ
Clock २७ कार्तिक २०८२ | ३ मिनेट पाठ
यातायातलाई राष्ट्रिय उद्योगको रूपमा विकास गर्नुपर्छ : अध्यक्ष स्वाँर
१३ खर्बको लगानी रहेको यातायात क्षेत्रमा १५ लाख मानिस प्रत्यक्ष रोजगारीमा संलग्न भएको र तीनका ४० लाख परिवार यसै पेशामा आश्रित रहेको उनको भनाइ थियो ।
Whatsapp
मंसिर ७ देखिको आन्दोलनमा दुर्गा प्रसाईंले खोजे यातायात व्यवसायीको साथ
राजनीति
Clock २७ कार्तिक २०८२ | २ मिनेट पाठ
मंसिर ७ देखिको आन्दोलनमा दुर्गा प्रसाईंले खोजे यातायात व्यवसायीको साथ
यातायात व्यवसायीहरुको विभिन्न संस्थाहरुको साधारण सभा तथा अधिवेशनमा सहभागी हुन पोखरा आएका अध्यक्ष स्वाँरलाई प्रसाईंले बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)को फोनमार्फत कुराकानी गरेका थिए ।
Whatsapp
‘ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए एमाले विघटन गर्न तयार छौं’
राजनीति
Clock २५ कार्तिक २०८२ | १ मिनेट पाठ
‘ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए एमाले विघटन गर्न तयार छौं’
जेन-जी आन्दोलनमा मारिएकालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली हान्ने आदेश दिएको प्रमाणित भए पार्टी विघटन गर्न तयार रहेको बताएका छन् ।
Whatsapp
तोकिएको निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
राजनीति
Clock २५ कार्तिक २०८२ | ३ मिनेट पाठ
तोकिएको निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेशसभा सदस्यहरू, दलहरू, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे।
Whatsapp
जेन-जी आन्दोलनमा बगर प्रहरी कार्यालयबाट हतियार लुट्ने १६ वर्षे किशोर पक्राउ
अपराध
Clock २४ कार्तिक २०८२ | १ मिनेट पाठ
जेन-जी आन्दोलनमा बगर प्रहरी कार्यालयबाट हतियार लुट्ने १६ वर्षे किशोर पक्राउ
जेन-जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
Whatsapp
थपिएको समयमा पनि सेती पुल बन्ने सम्भावना कम
समाज
Clock २३ कार्तिक २०८२ | २ मिनेट पाठ
थपिएको समयमा पनि सेती पुल बन्ने सम्भावना कम
पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणका लागि दिइएको म्याद गुज्रिएको छ ।
Whatsapp
महाधिवेशनको मितिमा अल्झनुभन्दा जनतासँग जाने एजेण्डा बनाउ जुटोस कांग्रेस
राजनीति
Clock २१ कार्तिक २०८२ | २ मिनेट पाठ
महाधिवेशनको मितिमा अल्झनुभन्दा जनतासँग जाने एजेण्डा बनाउ जुटोस कांग्रेस
कांग्रेसमा संस्थापन पक्ष नियमित महाधिवेशन हुनुपर्ने र त्यो महाधिवेशन चुनाव पछि गनुपर्नेमा उभिएको छ भने ईतर पक्ष चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने आवाज उठाईरहेको छ ।
Whatsapp
पोखरामा मनाइयो सक्की मिला (मना) पुन्ही पर्व
धर्म/संस्कृति
Clock २० कार्तिक २०८२ | २ मिनेट पाठ
पोखरामा मनाइयो सक्की मिला (मना) पुन्ही पर्व
हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको साँझ खाद्य सामग्री सुकाएर मनाइने यो पर्व बुधबार साँझ मनाइएको हो।
Whatsapp
पर्यटनको राजधानी पोखरामा आरोग्य पर्यटनको खोजी
समाज
Clock १८ कार्तिक २०८२ | ३ मिनेट पाठ
पर्यटनको राजधानी पोखरामा आरोग्य पर्यटनको खोजी
छलफलमा सरोकारवालाहरूले पोखरा चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बन्न सक्ने सम्भावनाको खोजी गरेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस