सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
अफिनले नर्सलाई सरकारी सरह तलब दिन नसक्ने
स्वास्थ्य
Clock २९ असोज २०८२ | २ मिनेट पाठ
अफिनले नर्सलाई सरकारी सरह तलब दिन नसक्ने
नर्सहरुको आन्दोलन र अस्पताल प्रशासनको अडानका बीच सरकारले नर्सहरुलाई सरकारी सरह तलब दिन निर्देशन दिएको छ । तर अस्पतालले सरकारको सो निर्देशन अनुसार तलब दिन नसक्ने अडान कायम राखेको छ ।
Whatsapp
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट, एक पक्राउ
समाज
Clock २८ असोज २०८२ | १ मिनेट पाठ
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट, एक पक्राउ
पक्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र निजले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए।
Whatsapp
‘केपी ओलीलाई हटाएर एमाले बनाउन सकिदैन’
राजनीति
Clock २२ असोज २०८२ | २ मिनेट पाठ
‘केपी ओलीलाई हटाएर एमाले बनाउन सकिदैन’
उनले भने, ‘हाम्रो शैली, जीवनशैली सच्चिनु पर्छ, त्यो ठीक छ तर केपी ओली बिनाको एमाले बनाउन सकिदैन । ओलीलाई बिस्थापित गरेर एमाले बन्दैन ।’
Whatsapp
‘होटेल मात्र जलाएर, व्यवसाय गर्ने सोचमै आगो लगाए’
अर्थ
Clock २२ असोज २०८२ | ३ मिनेट पाठ
‘होटेल मात्र जलाएर, व्यवसाय गर्ने सोचमै आगो लगाए’
जेनजीले उठाएको भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताप्रति निजी क्षेत्रको ऐक्यबद्दता रहे पनि त्यसको नाममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति उनीहरुले भत्र्सना गरेका छन् ।
Whatsapp
गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी
समाज
Clock १२ असोज २०८२ | १ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री पाण्डे निवासमा फेरि आगजनी
पूर्णरुपमा जल्न नपाएको उक्त घरमा गएराति अर्को समूह प्रवेश गरी आगजनी गरेको मुख्यमन्त्री पाण्डेले बताए ।
Whatsapp
प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना: कुकुरसहितको चेकिङ सुरु
समाज
Clock १० असोज २०८२ | १ मिनेट पाठ
प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना: कुकुरसहितको चेकिङ सुरु
कास्की प्रहरीले बडादशैंको अवसरमा कुनै अप्रिय घटना, दुर्घटना, चोरी, डकैती वा लुटपाट हुन नदिन कुकुरसहितको चेकिङ सुरु गरेको जनाएको छ ।
Whatsapp
अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने
समाज
Clock ०६ असोज २०८२ | ३ मिनेट पाठ
अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने
पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् ।
Whatsapp
बैठक, सेमिनार, भ्रमण र तालिमको खर्च पुनर्निर्माणमा लगाउने गण्डकी सरकारको निर्णय
समाज
Clock ०४ असोज २०८२ | २ मिनेट पाठ
बैठक, सेमिनार, भ्रमण र तालिमको खर्च पुनर्निर्माणमा लगाउने गण्डकी सरकारको निर्णय
उनले भने,‘तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च ठूलै हुन्छ, ती सबै कार्यक्रम रोक्ने निर्णय भएको छ । त्यसमा यति नै खर्च लाग्छ भन्ने यकिन त छैन तर त्यसमा लाग्ने खर्च पुर्ननिर्माण र मर्मत सम्भारमा...
Whatsapp
जेन–जीका अजेण्डा हामी सबैको साझा लक्ष्य हो : मुख्यमन्त्री पाण्डे
राजनीति
Clock ०३ असोज २०८२ | ३ मिनेट पाठ
जेन–जीका अजेण्डा हामी सबैको साझा लक्ष्य हो : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री पाण्डेले जेनजीका अजेण्डा राम्रो भए पनि सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिलाई प्रहार गर्ने काम भइरहेको आरोप लगाए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस