जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा रास्वपा कास्कीको पोखरा महानगरपालिका–१० का सभापति चन्द्रबहादुर थापा र कास्कीकै मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेल संलग्न रहेको पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाको हालै बसेको भर्चुअल कार्यपालिका बैठकले जेन-जी आन्दोलनले कार्यालयमा पुगेको क्षेतिले स्थगित सेवा असोज १ गतेदेखि सञ्चालन गरिने भएको छ ।
जेनजी आन्दोलनका क्रममा अशान्त बनेको पर्यटकीय सहर पोखराको अवस्था सामान्य बन्दै गएको छ। आगजनी, तोडफोड, हुलहुज्जतका कारण अशान्त बनेको पर्यटकीय सहर विहीबारदेखि भने शान्त बनेको छ।
घाइते गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका अध्यक्ष यदु अधिकारीले भेटेका छन् । गुरुङ उपचाररत जिएमसी अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
जेन-जी प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र रबरको गोली प्रहार गर्यो । प्रहरीले सयौं सेल अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ ।