रविलाई अब एकै पटक कात्तिक २० गते अदालतमा उपस्थित गराइनेछ । तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक २० गते मङ्गलवार अदालतमा उपस्थित गराइने प्रहरी श्रोतले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजन सम्बन्धी अध्यादेश एमालेको फासिष्ट शासन ल्याउने परिवेश बनाउनका लागि ल्याउन लागेको आरोप लगाएका छन्।
संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको दाबी गर्दै डा.भट्टराईले भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उल्लेख गरे।
न्याय भिडले होइन, अदालतले दिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा न्याय अदालतले होइन, भिडबाट प्रभावित पार्न उनका समर्थकहरू उद्यत देखिएका छन्। त्यसको ज्वलन्त उदाहर...
स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेको छ।