सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
अब पोखरेलीले सिधै धाराबाट पानी पिउन सक्ने
समाज
Clock १४ मंसिर २०८१ | ३ मिनेट पाठ
अब पोखरेलीले सिधै धाराबाट पानी पिउन सक्ने
पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ।
Whatsapp
पोखरा क्रिकेट रंगशालाको निरीक्षणमा आइसिसी टोली, स्तरोन्नती गर्ने प्रदेश र महानगरको आश्वासन
खेल
Clock १२ मंसिर २०८१ | ३ मिनेट पाठ
पोखरा क्रिकेट रंगशालाको निरीक्षणमा आइसिसी टोली, स्तरोन्नती गर्ने प्रदेश र महानगर...
महिला विश्वकप क्रिकेट–२०२७ को सहआयोजक रहेको नेपालले कम्तीमा दुईवटा खेल मैदानमा खेल खेलाउनुपर्ने हुन्छ । त्यसका लागि त्रिवि क्रिकेट मैदान एउटा निश्चित भइसकेको छ भने अर्को काठमाडौं बाहिरको खेल मैदानको ख...
Whatsapp
डेंगी नियन्त्रणमा विद्यार्थी सचेतना प्रभावकारी
स्वास्थ्य
Clock ०६ मंसिर २०८१ | ४ मिनेट पाठ
डेंगी नियन्त्रणमा विद्यार्थी सचेतना प्रभावकारी
डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको छ। डेंगीको हटस्पट बनेको कास्कीमा डेंगी नियन्त्रणमा विद्यार्थी परिचालन प्रभावकारी देखिएको हो।
Whatsapp
‘पोखरा महानगरमा आफूखुसी कर्मचारी भर्ना गर्न बन्द गरियोस्’
समाज
Clock ०२ मंसिर २०८१ | ४ मिनेट पाठ
‘पोखरा महानगरमा आफूखुसी कर्मचारी भर्ना गर्न बन्द गरियोस्’
पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनहरुले आफूखुसी करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्न माग गरेका छन्।
Whatsapp
रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
राजनीति
Clock २५ कार्तिक २०८१ | १ मिनेट पाठ
रविलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई १३ दिन हिरासतमा राखिने भएको छ।
Whatsapp
‘स्वरसम्राट नारायणगोपाल’को पोखरा विमोचन
कला/साहित्य
Clock २५ कार्तिक २०८१ | २ मिनेट पाठ
‘स्वरसम्राट नारायणगोपाल’को पोखरा विमोचन
स्वरसम्राट नारायण गोपालको जीवनीसम्बन्धी ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक शनिबार पोखरामा विमोचन गरिएको छ।
Whatsapp
सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले पीडितको पक्षमा उभिनुको सट्टा बदनाम गर्‍यो
अर्थ
Clock २३ कार्तिक २०८१ | ३ मिनेट पाठ
सूर्यदर्शन सहकारी पीडित भन्छन्: रास्वपाले पीडितको पक्षमा उभिनुको सट्टा बदनाम गर्...
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले सहकारी पीडितको बदनाम गरिरहेको आरोप लगाएको हो।
Whatsapp
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
अर्थ
Clock २२ कार्तिक २०८१ | ३ मिनेट पाठ
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
बिहीबार भने पोखरामा यही कात्तिक २४ गते हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन आउने खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी लिएर सिचुआन एयरलाइन्स आएको हो।
Whatsapp
पोखरामा १२ देशका ५६ पर्यटकले लगाए भाइटिका
समाज
Clock १८ कार्तिक २०८१ | २ मिनेट पाठ
पोखरामा १२ देशका ५६ पर्यटकले लगाए भाइटिका
पोखरामा आइतबार आयोजित भाइटिका महोत्सवमा १२ देशका ५६ जना विदेशी पर्यटकले भाइटिका लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस