सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
निर्माण सामग्रीमा दोहोरो कर हटाउन गण्डकी सरकार तयार
समाज
Clock २३ भदौ २०८१ | २ मिनेट पाठ
निर्माण सामग्रीमा दोहोरो कर हटाउन गण्डकी सरकार तयार
गण्डकी प्रदेश सरकारले निर्माण सामग्रीमा लाग्दै आएको दोहोरो कर हटाउने प्रतिबद्धता जनाएको छ।
Whatsapp
गण्डकी प्रदेश सभा बैठक झण्डै दुई महिनापछि बोलाइयो
राजनीति
Clock २० भदौ २०८१ | १ मिनेट पाठ
गण्डकी प्रदेश सभा बैठक झण्डै दुई महिनापछि बोलाइयो
गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गतेका लागि बोलाइएको हो। गण्डकी प्रदेश सभा सचिवालयले भदौ २६ गतेका लागि बैठक बोलाइएको जनाएको छ।
Whatsapp
राजीनामापछि मनाङे भन्छन्: 'कति खाने मन्त्री, अब रेष्ट गर्छु’
राजनीति
Clock १७ भदौ २०८१ | १ मिनेट पाठ
राजीनामापछि मनाङे भन्छन्: 'कति खाने मन्त्री, अब रेष्ट गर्छु’
'अब सरकार जान्न,'उनले भने,'कति खाने मन्त्री, अब रेष्ट गर्छु।’ उनले आफूलाई दिएको मन्त्रालयमा बजेट नै नहुने भएकाले मन्त्री हुनुको अर्थ नभएकोसमेत बताए।
Whatsapp
गण्डकी सरकारमा सहभागी भयो एमाले, मन्त्रीहरुले लिए शपथ
राजनीति
Clock १७ भदौ २०८१ | २ मिनेट पाठ
गण्डकी सरकारमा सहभागी भयो एमाले, मन्त्रीहरुले लिए शपथ
नवनियुक्त एमाले मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, पाठकले स्वास्थ्य र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
Whatsapp
गण्डकीमा २ मन्त्रालय थपेर ९ पुर्‍याइयो, कांग्रेसले ५,एमालेले ४ मन्त्रालय लिने सहमति
राजनीति
Clock १६ भदौ २०८१ | ३ मिनेट पाठ
गण्डकीमा २ मन्त्रालय थपेर ९ पुर्‍याइयो, कांग्रेसले ५,एमालेले ४ मन्त्रालय लिने सह...
गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाइएको छ। गण्डकी प्रदेश सरकारको आईतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।
Whatsapp
पर्यटकलाई जबरजस्ती स्कर्टिङ, प्रहरी रमिते !
समाज
Clock १६ भदौ २०८१ | ३ मिनेट पाठ
पर्यटकलाई जबरजस्ती स्कर्टिङ, प्रहरी रमिते !
पोखरा पृथ्वीचोक क्षेत्रका होटल व्यवसायीहरूले पोखरामा पर्यटकलाई जबरजस्ती स्कर्टिङ गर्ने कार्य निरन्तर भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्।
Whatsapp
दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई
खेल
Clock १५ भदौ २०८१ | ३ मिनेट पाठ
दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई
पोखरामा भएको दोस्रो इन्टरस्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ।
Whatsapp
वन पैदावर सामाग्रीमा कर नलगाउन सर्वोच्चको आदेश
समाज
Clock १४ भदौ २०८१ | २ मिनेट पाठ
वन पैदावर सामाग्रीमा कर नलगाउन सर्वोच्चको आदेश
गण्डकी प्रदेश सरकारले वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागु नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
Whatsapp
द्वन्द्व पीडित भन्छन्ः टिआरसी ऐन कार्यान्वयनमा चनाखो बनौं
राजनीति
Clock १४ भदौ २०८१ | ३ मिनेट पाठ
द्वन्द्व पीडित भन्छन्ः टिआरसी ऐन कार्यान्वयनमा चनाखो बनौं
गण्डकीका द्वन्द्व पीडितले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐन कार्यान्वयनमा चनाखो बन्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस