सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५-५ टिम सहभागी हुने
खेल
Clock ११ भदौ २०८१ | ३ मिनेट पाठ
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलमा ५-५ टिम सहभागी हुने
पोखरा महानगरपालिका वडा नम्बर–१६ लामाचौरमा आयोजना हुने लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा ५-५ टिम सहभागी हुने भएका छन्।
Whatsapp
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्: दाहाल
राजनीति
Clock ११ भदौ २०८१ | २ मिनेट पाठ
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।
Whatsapp
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
राजनीति
Clock १० भदौ २०८१ | २ मिनेट पाठ
हामीले सरकार होइन, सरकारले हामीलाई खोज्दै आउन सक्छः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सरकार नखोज्ने बताएका छन्।
Whatsapp
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड
राजनीति
Clock १० भदौ २०८१ | २ मिनेट पाठ
बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।
Whatsapp
‘शर्माको फरक दस्ताबेज होइन, फरक मत हो’
राजनीति
Clock १० भदौ २०८१ | ३ मिनेट पाठ
‘शर्माको फरक दस्ताबेज होइन, फरक मत हो’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव जनार्दन शर्माको प्रस्ताव फरक दस्ताबेज नभएको बताएका छन्।
Whatsapp
अन्तर विद्यालय ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने
कला/साहित्य
Clock ०९ भदौ २०८१ | २ मिनेट पाठ
अन्तर विद्यालय ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने
पोखरामा आगामी साता हुने अन्तर स्कुल ब्याण्ड प्रतिस्पर्धामा १९ स्कुल सहभागी हुने भएका छन्। प्रतिस्पर्धा पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुनेछ।
Whatsapp
दूधमा छलः कपिलबस्तुबाट ल्याएर ‘लोकल’ भन्दै बेच्दै
अर्थ
Clock ०७ भदौ २०८१ | ३ मिनेट पाठ
दूधमा छलः कपिलबस्तुबाट ल्याएर ‘लोकल’ भन्दै बेच्दै
पोखराका केहि डेरी पसलले पोखरा बाहिरको दूध ल्याएर लोकल भन्दै बेच्ने गरेको पाइएको छ। पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलले बाहिरबाट ल्याएको दूधलाई लोकल भनेर बेच्ने गरेको पोखरा महानगरपालिकाले शुक्रब...
Whatsapp
पोखरालाई पहिलो गन्तव्य बनाउन मेयर आचार्यको आग्रह
अर्थ
Clock ०५ भदौ २०८१ | ३ मिनेट पाठ
पोखरालाई पहिलो गन्तव्य बनाउन मेयर आचार्यको आग्रह
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरालाई पहिलो गन्तव्य बनाउन आग्रह गरेका छन्।
Whatsapp
पोखरामा क्षेत्री समुदायले पनि निकाले गाईजात्रा
राजनीति
Clock ०४ भदौ २०८१ | १ मिनेट पाठ
पोखरामा क्षेत्री समुदायले पनि निकाले गाईजात्रा
पोखरामा क्षेत्री समुदायबाट पनि गाईजात्रा निकालिएको छ। नेवारी समुदायले मनाउँदै आएको गाईजात्रा पोखरामा क्षेत्री समुदायले पनि मनाएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस