मुख्यमन्त्री पाण्डेले अपिलमा बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य यात्रामा गएका नागरिकहरू अझै पनि सम्पर्कमा नआउँदा चिन्ता बढाएको बताएका छन्।
गोप्य सूचनाको आधारमा गएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ ४ गते राति पौने १० बजेको समयमा घर खानतलासी गरी औषधिसहित उनलाई नियन्त्रणमा...