सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरामा लोपोन्मुख लाखे नाचको रौनक
समाज
Clock ३१ साउन २०८३ | ३ मिनेट पाठ
पोखरामा लोपोन्मुख लाखे नाचको रौनक
पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि सुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो।
Whatsapp
खेलकुद पद वितरण विवाद : छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव सक्रिय
खेल
Clock ३१ साउन २०८३ | २ मिनेट पाठ
खेलकुद पद वितरण विवाद : छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सच...
गण्डकी खेलकुद परिषद् (गखेप) को पद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा सक्रिय भएका छन्।
Whatsapp
कास्कीको विजयपुर खोलामा बगेर बेपत्ता हुने निक्सन र यमन
समाज
Clock ३० साउन २०८३ | १ मिनेट पाठ
कास्कीको विजयपुर खोलामा बगेर बेपत्ता हुने निक्सन र यमन
१०/१२ जना साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा उनीहरुलाई बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।
Whatsapp
‘पोखरा घर’ सञ्चालन
समाज
Clock २९ साउन २०८३ | ३ मिनेट पाठ
‘पोखरा घर’ सञ्चालन
पोखराको चिनारीका रूपमा निर्माण गरिएको ‘पोखरा घर’ सञ्चालनमा आएको छ।
Whatsapp
गण्डकीमा बेरुजु तीन अर्ब
समाज
Clock २८ साउन २०८३ | २ मिनेट पाठ
गण्डकीमा बेरुजु तीन अर्ब
गण्डकी प्रदेशमा बेरुजु बर्सेनि बढ्दो छ। गण्डकीमा बेरुजु आठ वर्षमा तीन अर्ब पुग्न लागेको छ।
Whatsapp
गखेपको पदक वितरणमा भएको अनियमिततामा छानबिन गर्न ३ सदस्यीय समिति गठन
खेल
Clock २५ साउन २०८३ | ५ मिनेट पाठ
गखेपको पदक वितरणमा भएको अनियमिततामा छानबिन गर्न ३ सदस्यीय समिति गठन
गण्डकी खेलकुद परिषद् (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानबिन हुने भएको छ।
Whatsapp
गण्डकी खेलकुद पदक वितरणमा ‘मिलेमतो’को आरोप, छानबिन गर्न खेलकुद पत्रकार मञ्चको माग
खेल
Clock २३ साउन २०८३ | ३ मिनेट पाठ
गण्डकी खेलकुद पदक वितरणमा ‘मिलेमतो’को आरोप, छानबिन गर्न खेलकुद पत्रकार मञ्चको मा...
मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माले विज्ञप्ति जारी गर्दै पदक वितरण प्रक्रियामा देखिएका अनियमितताको छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका हुन्।
Whatsapp
पदक वितरणमा गल्ती भएको सदस्य सचिव शर्माद्वारा स्वीकार, सच्याउनुको सट्टा टालटुल पार्ने प्रयास
समाज
Clock २१ साउन २०८३ | ४ मिनेट पाठ
पदक वितरणमा गल्ती भएको सदस्य सचिव शर्माद्वारा स्वीकार, सच्याउनुको सट्टा टालटुल प...
पदक वितरणमा चरम लापरबाही र मिलेमतो देखिएपछि बिहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा गखेप सदस्य सचिव शर्माले गल्ती स्विकार्दै माफी मागेका हुन्।
Whatsapp
गण्डकी खेलकुद परिषद्को पदक वितरणमा चरम लापरवाही र मिलेमतोको आरोप
खेल
Clock २० साउन २०८३ | ३ मिनेट पाठ
गण्डकी खेलकुद परिषद्को पदक वितरणमा चरम लापरवाही र मिलेमतोको आरोप
गण्डकी खेलकुद परिषद् (गखेप) ले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतो भएको आरोप लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस