सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं
समाज
Clock २० असार २०८० | ३ मिनेट पाठ
पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं
पोखरामा बसपार्क बनाउन हरेक वर्ष न्यून भएपनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन।
Whatsapp
पोखरा बसपार्कमा यात्रुलाई सास्ती, झोला तान्नेदेखि गाडी स्कर्टिङसम्म
समाज
Clock १९ असार २०८० | ४ मिनेट पाठ
पोखरा बसपार्कमा यात्रुलाई सास्ती, झोला तान्नेदेखि गाडी स्कर्टिङसम्म
गाडीले बाटोमै ओराल्ने मात्र होइन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला तान्नेदेखि पर्यटकलाई धकेलाधकेलसम्म गर्छन् भनेर स्वयम् सरोकारवालाहरुले बताएका छन्।
Whatsapp
गण्डकी विश्वविद्यालयको उपलब्धि: इलेक्ट्रिक स्कुटरदेखि बाँदर धपाउने बन्दुकसम्म
समाज
Clock १९ असार २०८० | ३ मिनेट पाठ
गण्डकी विश्वविद्यालयको उपलब्धि: इलेक्ट्रिक स्कुटरदेखि बाँदर धपाउने बन्दुकसम्म
गण्डकी विश्वविद्यालयको अनुसन्धान र अन्वेषण तथा आविस्कार केन्द्रले छोटो समयमै आठवटा औजार निर्माण गरेको छ। केन्द्रले छोटो समयमै आविस्कारमा फड्को मार्दै औजार निर्माण गरेको हो।
Whatsapp
सर्वोच्च अदालतको फैसलाको खिल्ली उडाउँदै पोखरा महानगर !
समाज
Clock १७ असार २०८० | ३ मिनेट पाठ
सर्वोच्च अदालतको फैसलाको खिल्ली उडाउँदै पोखरा महानगर !
जुन मापदण्ड कडाईका साथ लागू गर्न र मापदण्ड विपरीत बनेका अवैध संरचना भत्काउन सर्वोच्च अदालतले सरोकारवाला निकाय पोखरा महानगरपालिकालाई पटक/पटक आदेश दिइसकेको छ।
Whatsapp
जनतामा सरकार र राज्यप्रतिको विश्वास जागेको छः प्रधानमन्त्री
राजनीति
Clock १६ असार २०८० | १ मिनेट पाठ
जनतामा सरकार र राज्यप्रतिको विश्वास जागेको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा सरकार र राज्यप्रति पुनः आशा, भरोसा र विश्वास जागेको दाबी गरेका छन्।
Whatsapp
अन्तर प्रदेश मुख्यमन्त्री बैठक: प्रदेश प्रहरी ऐनदेखि जग्गाको स्वामित्वसम्म माग
राजनीति
Clock १५ असार २०८० | ५ मिनेट पाठ
अन्तर प्रदेश मुख्यमन्त्री बैठक: प्रदेश प्रहरी ऐनदेखि जग्गाको स्वामित्वसम्म माग
अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरेको १७ बुँदे साझा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ। गण्डकी प्रदेशको आयोजनामा शुक्रवार पोखरामा बसेको अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तय गरे...
Whatsapp
देशमा राजनीतिक संक्रमणको अन्त्य भइसक्यो: प्रधानमन्त्री दाहाल
राजनीति
Clock १५ असार २०८० | ३ मिनेट पाठ
देशमा राजनीतिक संक्रमणको अन्त्य भइसक्यो: प्रधानमन्त्री दाहाल
फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले देशमा राजनीतिक संक्रमणको अन्त्य भइसकेको बताए।
Whatsapp
पोखरामा रोपाइँ महोत्सवको तयारी
अर्थ
Clock १४ असार २०८० | २ मिनेट पाठ
पोखरामा रोपाइँ महोत्सवको तयारी
‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती...
Whatsapp
पोखराका मेयर आचार्य भन्छन्ः फेवातालको सिमसार क्षेत्रलाई आवास बनाउन दिन्नौं
समाज
Clock ११ असार २०८० | २ मिनेट पाठ
पोखराका मेयर आचार्य भन्छन्ः फेवातालको सिमसार क्षेत्रलाई आवास बनाउन दिन्नौं
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फेवातालको सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गीकरण नगरेको स्पष्टीकरण दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस