वीपी सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले विसं. २०१७ सालमा सम्पुर्ण सत्ता आफूमा खिचे। राजनीतिक दलहरुलाई पाखा लगाइदिए। नेताहरुलाई थुने। देशमा पञ्चायती व्यवस्था लागु भयो। जहाँ राजाले निर्देशन दिन्थे, रै...
देशमै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्ने उद्धेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम विगतका रोजगार कार्यक्रमजस्तै असफल हुने सम्भावना बढी छ।
आगामी पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको दायरा फराकिलो बनाउँदै लाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उल्लेख गरेको छ।
कांग्रेस सरकारले ल्याएको भन्दै यसलाई अहिले पनि कांग्रेसी कार्यक्रमको बिल्ला भिराउनेहरुको कमी छैन। कार्यक्रम सुरु हुँदै गर्दा पनि यसलाई कांग्रेसले भोटका लागि सञ्चालन गरेको भन्ने आरोप नलागेको हैन। कतिपय...
तत्कालीन माओवादी सरकारले उच्च महत्वाकांक्षाका साथ ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ शुरु देखि नै लगानीको झन्झटमा फस्यो। उसले लगानी गरेका लघुवित्त संस्थाहरूमध्ये केहीले पैसा फिर्ता नै गरेनन्।
आइतबार साँझ बारा - पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। बारा, पर्सा, रौतहटजस्ता जिल्लामा आएको हुन्डरीले धेरैको बेहाल भयो। वास उठाइदियो। अन्नबाली सखाप भयो। घटनामा २८ जनाले ज्यान गुमाइसकेक...
कर्णाली रोजगार कार्यक्रमले पहुँचवाला मान्छेकै हातमा सेवा सुविधा पुर्यायो भने पिछडिएका मान्छेको अवस्था उकालो लागेन। रोजगार बनेर दैनिकी सुधार्ने कर्णालीवासीको सपना ‘माछा–माछा, भ्यागुता’को खेलजस्तो भयो।
रामदाइ विस्तार उठेर पसलभित्र छिर्छन्। ठूलो कुखुराको फिला काटेर इलेक्ट्रिक तराजुमा राख्छन्। तराजुको रातो नम्बर एकछिनसम्म झिमिक–भिमिक गर्छ र स्थिर हुन्छ। पाँच सय ग्रामबाट अलिकति उकालो लाग्छ। उनी मासुको...