ज्यानको बाजी थापेर सडकमा उत्रिएका जनताले यत्तिकै नारा लगाएका थिएनन् – ‘श्रीपेच हामी जलाउछौँ/देश हामी चलाउछौँ।’ नाराको ‘हामी’ शब्दले सबै नेपाली जनतालाई समेटेको थियो। तर लोकतन्त्र स्थापनाको १३ वर्षमा दे...
नेकपाले सार्वजनिक गरेको सबै जिल्लाका अध्यक्ष र सचिवको सूची हेर्दा उक्त पार्टीमा पुरूष र ब्राह्मण-क्षत्रीकै वर्चस्व देखिन्छ। ७७ वटा जिल्लाका अध्यक्षमध्ये जम्मा तीनजनामात्र महिला छन्।
नेकपाकै एक प्रभावशाली नेता घनश्याम भुसालले प्रक्रिया मिचेर एकता घोषणा गरिन थालेको आरोप लगाएका छन्।
उनले सचिवालय बैठकको निर्णयलाई स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने र त्यसलाई केन्द्रीय समितिबाट...
यही चैत २७ र २८ गते संयुक्त राष्ट्र संघको ७३ औं महासभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा आयोजित उच्चस्तरीय बैठकमा उनले सम्बोधन गरेकी हुन्।
संसदीय अभ्यासले थिति बसाल्न नसक्नुको परिणाम सामाजिक सम्बन्धहरुमा परेको छ । संसदीय अभ्यासको केन्द्रमा जनता हुन्छन् । तर, चुनावमुखि राजनीति र सत्ता केन्द्रित प्रवृत्तिले हिजोका आन्दोलनकारी राजनीतिक दलला...
यो एउटा साधारण मान्छेको कथा हो। जसले असाधारण चुनौतीहरू बेहोर्यो। जो अकल्पनीय मोडहरूबाट गुज्रियो। काठमाडौंका चिसा रातहरूमा जसले भोक र अभावको च्यादर ओढेर सुत्यो।
महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आवश्यक जनशक्ति र प्रविधिको अभावमा यस्तो अनुमान गर्न नसकिएको हो।
‘हामीले मेघगर्जन सहितको हावाहुरी आउँछ भनेर पूर्वानुमान गरेका त थियौं’, कँडेल भन्छिन्, ‘...
मलेसिया सन् १९५७ मा स्वतन्त्र भएको हो। त्यतिवेला मलेसिया टिन र रबरका लागि मात्र प्रसिद्ध थियो। औपनिवेशिक शासन र जातीय दंगाले थिलथिलो भएको मलेसियाले परिवर्तनको सुरुवात स्वतन्त्रतासँगै गरेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलनमार्फत् कर्मचारी समायोजन प्रक्रिया सम्पन्न भएको जानकारी गराई नसक्दै एक हुल सहायक महिला विकास निरीक्षक (समविनि) मन्त्रालयमा समाय...