मेनुका कार्की मेनुका कार्की
विमान खरिद अनियमितताको प्रतिवेदन बन्दै
अर्थ
Clock ०६ वैशाख २०७६ | ४ मिनेट पाठ
विमान खरिद अनियमितताको प्रतिवेदन बन्दै
विमान खरिद अनियमितता भएका अहिलेसम्मका पक्रिया प्रतिवेदनमा उल्लेख हुने जनाइएको छ। सुरुवाती चरणदेखि नै समस्या रहेको विमान खरिद पक्रिया जहिल्यै विवादित बन्दै जान थालेपछि समितिले नीतिगत अध्ययन नै थालेको ह...
Whatsapp
६ महिनामा करिब २५ सय संघसंस्थामात्रै सूचीकृत
अर्थ
Clock ०६ वैशाख २०७६ | १० मिनेट पाठ
६ महिनामा करिब २५ सय संघसंस्थामात्रै सूचीकृत
५५ लाख ९१ हजार रुपैयाँ खर्च गरेर तामझामका साथ सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सोचे जस्तो सफलता हाँसिल गर्न सकेन।
Whatsapp
वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे
राजनीति
Clock ०५ वैशाख २०७६ | ४ मिनेट पाठ
वाइडबडी छानबिन गर्न अख्तियारले अन्तर्राष्ट्रिय कम्पनी बाेलायाे
नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज खरिदमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियोे। सोही छानबिनका क्रममा बिक्रेता कम्पनीलाई सो अवधि दिएर बोलाएको हो।
Whatsapp
आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स
अर्थ
Clock ०५ वैशाख २०७६ | ४ मिनेट पाठ
आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी डलरमा आएको बढ्वासँगै रेमिट्यान्स बढेको राष्ट्र बैंकले जानकारी दिएको...
Whatsapp
बढ्यो व्यापार घाटा : आयात साढे नौ खर्ब , निर्यात सवा ६१ अर्ब मात्र
अर्थ
Clock ०३ वैशाख २०७६ | २ मिनेट पाठ
बढ्यो व्यापार घाटा : आयात साढे नौ खर्ब , निर्यात सवा ६१ अर्ब मात्र
पेट्रोलियम पदार्थ, तयारी पोशाक, एसएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ। भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायत वस्तुको पनि आयात घटेको तथ्यांक राष्ट्र बैंकले सार्वजन...
Whatsapp
मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित
अर्थ
Clock ०३ वैशाख २०७६ | १ मिनेट पाठ
मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित
आठ महिनाको यो अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा छ। हिमाली क्षेत्रमा फागुनसम्म ५.५ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्रको आर्थिक तथा वित्तीय स्थितिको मासिक प्रतिवेदनमा उल्लेख छ।
Whatsapp
दूतावासका लागि किनिएका जग्गा अलपत्र
अर्थ
Clock ०३ वैशाख २०७६ | ४ मिनेट पाठ
दूतावासका लागि किनिएका जग्गा अलपत्र
विभिन्न देशमा नेपाली दुतावासका लागि खरिद गरिएका जग्गा अलपत्र परेका छन्। आवास निर्माण गर्ने उद्धेश्यले खरिद गरिएका भए पनि आवश्यक भवन नबनाइँदा ती जग्गा प्रयोगविहिन हुन पुगेका हुन्।
Whatsapp
आयोजनाकाे बजेटजति परामर्श खर्चमा, मेलम्चीको मात्रै सवा ५ अर्ब
अर्थ
Clock ०२ वैशाख २०७६ | ५ मिनेट पाठ
आयोजनाकाे बजेटजति परामर्श खर्चमा, मेलम्चीको मात्रै सवा ५ अर्ब
महालेखाको ५६ औं प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजना समितिको अधिकांश निर्णय परामर्शदातामा निर्भर हुने गरेको देखिएको छ।  सम्झौताको सर्त र प्रावधानविपरीत काम हुँदासमेत समिति र बोर्डका पदाधिकारी मौन ब...
Whatsapp
नियम मिच्दै, ठेक्का लगाउँदै सरकार : असारमा मात्रै १९३ ठेक्का
अर्थ
Clock ०१ वैशाख २०७६ | ६ मिनेट पाठ
नियम मिच्दै, ठेक्का लगाउँदै सरकार : असारमा मात्रै १९३ ठेक्का
तेस्रो चौमासमा एक सय ९३ वटा ठेक्का लागेका छन्। आर्थिक कार्यविधि नियमावली, २०६४ को व्यवस्थाअनुसार ठेक्कापट्टा स्वीकृत गर्ने काम पहिलो चौमास अर्थात् कात्तिकसम्म सम्पन्न गरिसक्नुपर्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस