अभिनेत्री साम्राजी राज्यलक्ष्मी राणाले सामाजिक सञ्जालमा चित्रकला बनाएको फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको सो पोस्टको क्याप्सनमा उनले लेखेकी छन्,‘धेरै वर्षपछि मैले फेरि च...
शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सवको लागि नाटकहरू छनोट भएका छन्। आगामी माघ २२ देखि राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुने महोत्सवमा १६ वटा नाटकहरू मञ्चन हुनेछन्।
विवाह एउटा बन्धन हो, सृष्टि हो। परापूर्वकालदेखि चलिआएको सामाजिक परम्परा हो। समाजिक नियम पनि हो, जुन बन्धन र नियममा बाँधिएर मानिसको जीवन चलेको हुन्छ। विवाह प्रस्ताव लिएर नटालियाको घरमा पुगेको इभान् भ्य...
परम्परागत नेपाली लोक बाजा, कला र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन पाटन संग्रहालयले ‘ट्याडिस्नल म्युजिकल इन्स्टुमेन्टस एन्ड फोटो एक्जिबिसन’ को आयोजना गरेको छ।
हरियाली वातावरण, ताल र वरपरको रमणीय दृश्यका कारण सुन्दर देखिन्छ पोखरा। स्वदेशी र विदेशी पर्यटकलाई मोहित गरेको पोखरा वरपरका हिमालले हेर्न सराङकोट पुग्नेहरूको घुइँचो हुने गरेको छ।