किरणमान बज्राचार्य किरणमान बज्राचार्य
अनुदानको मलमा कृषि सहकारी अध्यक्ष कै हालीमुहाली
अर्थ
Clock २६ साउन २०८२ | ४ मिनेट पाठ
अनुदानको मलमा कृषि सहकारी अध्यक्ष कै हालीमुहाली
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ५ बलुहवाको कृषकका लागि सोही पालिकाको डुमरास्थित चेतना विकास कृषि सहकारीले कृष्णनगरस्थित साल्ट ट्रेडिङबाट किनेर ल्याएको मल बाटो मै गायब भएको स्थानीय कृषकहरुको...
Whatsapp
पानीको माग्दै कपिलवस्तु नगरपालिकाका मेयर पौडेलले गुहारे इन्द्रदेव
समाज
Clock १६ साउन २०८२ | १ मिनेट पाठ
पानीको माग्दै कपिलवस्तु नगरपालिकाका मेयर पौडेलले गुहारे इन्द्रदेव
लामो खडेरीले धान खेतीमा ठुलो क्षति हुने भएपछि कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले पानीको माग गर्दै इन्द्रेणी देवलाई गुहारेका छन्।
Whatsapp
बसले अटोलाई ठक्कर दिँदा गम्भीर घाइते चारमध्ये दुईको मृत्यु
समाज
Clock १२ साउन २०८२ | १ मिनेट पाठ
बसले अटोलाई ठक्कर दिँदा गम्भीर घाइते चारमध्ये दुईको मृत्यु
दुवै जनाको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो।
Whatsapp
बसले अटोलाई ठक्कर दिँदा चारजना गम्भीर
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
बसले अटोलाई ठक्कर दिँदा चारजना गम्भीर
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१, उमरी चोकमा बसले अटोलाई ठक्कर दिँदा चार जना गम्भीर घाइते भएका छन्।
Whatsapp
सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका नं. २ मा सर्प ले डस्दा बालिकाको मृत्यु भएको छ।
Whatsapp
बौद्धधर्मावलम्बीको तीन महिने वर्षावास सुरु
धर्म/संस्कृति
Clock ३० असार २०८२ | ३ मिनेट पाठ
बौद्धधर्मावलम्बीको तीन महिने वर्षावास सुरु
वर्षायाममा हुने वर्षावास बस्नाले आफूले गरेका त्रुटी कमजोरीबाट कुनै पाप नलागी क्षमादान पाउने हुदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले बताए ।
Whatsapp
मुस्लिम र हिन्दु समुदायले एकसाथ मनाए मुहर्रम
धर्म/संस्कृति
Clock २२ असार २०८२ | २ मिनेट पाठ
मुस्लिम र हिन्दु समुदायले एकसाथ मनाए मुहर्रम
यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ ।
Whatsapp
लुम्बिनी बजेट : असन्तुष्ट कपिलवस्तु कांग्रेसले आफ्नै मन्त्रीलाई कार्यक्रममा सहभागी नगराउने
राजनीति
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
लुम्बिनी बजेट : असन्तुष्ट कपिलवस्तु कांग्रेसले आफ्नै मन्त्रीलाई कार्यक्रममा सहभा...
कपिलवस्तुमा विकास निर्माणका योजनाहरु न्युन राखी आफनो निर्वाचित क्षेत्रलाई मनपरि रुपमा बजेट बिनियोजन गरेको जनाइएको छ ।
Whatsapp
ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु
समाज
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु
धानको बीउ लिएर रोपाइँका लागि जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा दुई महिलाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस