पश्चिम तराईमा उत्पादन हुँदै आएका रैथाने धानहरू लोप हुने अवस्थामा पुगेका छन्। कालानमक, जुही बासमती, जिडई फुल बिरन्ज गौरिया, आपसुक्ते, झिनुवा, रातोअनादी, थापाचिनी र स्यामजिरा लगायतका स्थानीय जातका धान ल...
कपिलवस्तुका मुस्लिम धर्मावलम्बीले दोस्रो प्रमुख चाड बक्राइद मनाए। मुलुकको राजनीतिक स्थिरता, शान्ति अमनचयनको कामना गर्दै उनीहरूले इद उल अजाहा बक्राइद शनिबार मनाएका हुन्।
सशस्त्र प्रहरी र ट्राफिकले कृष्णनगर आसपासका सर्वसाधारण, साना व्यवसायी र व्यापारीलाई चेकजाँच र प्रतिशोधको नाममा दुःख दिएको संघका अध्यक्ष रितेश शर्माले बताए ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली शान्ति चोकमा अन्जिङगर फेला परेको छ। स्थानीय रामचन्द्र थारुको घरमा ३० किलोभन्दा बढी तौलको अजिङ्गर बुधबार (आज) फेला परेको हो।