किरणमान बज्राचार्य किरणमान बज्राचार्य
सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु
समाज
Clock १७ असोज २०८० | १ मिनेट पाठ
सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु
कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ। मंगलार बिहान बहिनीको र साझ दिदीको मृत्यु भएको हो।
Whatsapp
सरकारसंग सच्चिने र फर्किने विकल्प मात्र छ: नेता कोइराला
राजनीति
Clock १७ असोज २०८० | १ मिनेट पाठ
सरकारसंग सच्चिने र फर्किने विकल्प मात्र छ: नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकार सच्चिन या फर्किन पर्ने बताएका छन्।
Whatsapp
गुडिरहेको बसमा आगलागी
समाज
Clock १६ असोज २०८० | १ मिनेट पाठ
गुडिरहेको बसमा आगलागी
सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा आगलागी भएको हो।
Whatsapp
साढे ६ क्युन्टल रक्त चन्दन सहित ८ व्यक्ति प्रहरी  नियन्त्रणमा
समाज
Clock १४ असोज २०८० | १ मिनेट पाठ
साढे ६ क्युन्टल रक्त चन्दन सहित ८ व्यक्ति प्रहरी नियन्त्रणमा
कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
दलित सामाजिक विकास केन्द्रको अध्यक्षमा सुरजमति
समाज
Clock १४ असोज २०८० | २ मिनेट पाठ
दलित सामाजिक विकास केन्द्रको अध्यक्षमा सुरजमति
दलित र महिला सशक्तिकरण काम गर्दै आएको दलित सामाजिक विकास केन्द्र डंगरी कपिलवस्तुको अध्यक्षमा सुरजमति पासी चयन भएकी छिन ।
Whatsapp
छाडा चौपाया व्यवस्थापनको प्रगतिको विवरण पठाउन पालिकालाई अदालतको निर्देशन
समाज
Clock १२ असोज २०८० | २ मिनेट पाठ
छाडा चौपाया व्यवस्थापनको प्रगतिको विवरण पठाउन पालिकालाई अदालतको निर्देशन
छाडा चौपाया व्यवस्थापनका लागि एक महिना अघि आदेश गरेको कपिलवस्तु अदालतले छाडा चौपाया व्यवस्थापनमा गरेको प्रगति विवरण बुझाउन कपिलवस्तुका १० वटै पालिकालाई अर्को आदेश गरेको छ।
Whatsapp
तिलौराकोटलाई सुन्दरीकरण गर्छौं: उपाध्यक्ष लामा
समाज
Clock १० असोज २०८० | १ मिनेट पाठ
तिलौराकोटलाई सुन्दरीकरण गर्छौं: उपाध्यक्ष लामा
लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पो छिमे ) ले तिलौराकोट क्षेत्रलाई सुन्दरीकरण गर्ने बताएका छन्।
Whatsapp
कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने
खेल
Clock ०६ असोज २०८० | ३ मिनेट पाठ
कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता हुने
विजयादशमीको अवसर पारेर कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो संस्करण असोज २७ गते हुने भएको छ।
Whatsapp
सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ
समाज
Clock ०५ असोज २०८० | २ मिनेट पाठ
सेनाद्वारा तिलौराकोट दरबार सरसफाइ
विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित प्राचीन कपिलवस्तुको तिलौराकोट दरबारमा नेपाली सेनाद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस