विजयादशमीको अवसर पारेर कपिलवस्तुको बाणगंगा नगरपालिको राजापनीमा सम्पन्न साहसिक ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो संस्करण रुपन्देहीको बुटवलका ११ वर्षीय मनिक श्रेष्ठले जितेका छन्।
जिल्लामै मूर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका वडा नम्बर १ भिक्षु टोलका सुनिल तिवारीलाई यति बेला मूर्ति बनाउनै चटारो छ। विगत ५ वर्ष देखि मूर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिँदै गरेको दसैँका...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै धर्म जाति सम्प्रदाय मिलेर मुलुकलाई अगाडी बढाउन आफुहरुले समाजवादी अभियान सुरु गरेको बताएका छन्।