तौलिहवामा आयोजित नविन राप्रपा अन्तरक्रिया कार्यक्रम तथा बुहत्त पार्टी प्रवेश कार्यक्रममा उनले गहिरो सङ्कट आई देश नै नरहने स्थितिसम्मको खतरा उत्पन्न भएको बताए।
गत भदौ ५ गते काठमाण्डौमा सम्पन्न दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मानको ओइरो लागेको छ ।
नेपाल कै सबै भन्दा ठुलो कृत्रिम तालकाहरु रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास ( सेमुलेशन ) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । बिपतको पूर्व तयारीलाई प्रभावका...
बिपत्को पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलबस्तुको अगुवाईमा स्थानियको सहभागीतामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो।