किरणमान बज्राचार्य किरणमान बज्राचार्य
साढे ४ सय बालबालिका विद्यालयकाे पहुँच बाहिर
शिक्षा
Clock ०२ माघ २०७९ | ३ मिनेट पाठ
साढे ४ सय बालबालिका विद्यालयकाे पहुँच बाहिर
मायादेवी गाउँपालिकामा विद्यालयको पहुँच बाहिर रहेको बालबालिकालाई विद्यालयको पहुँच बढाउन ढेड दशक अघि देखि प्रत्येक बर्ष विद्यालयमा भर्ना अभियान संचालन गर्ने गरिन्छ।
Whatsapp
कपिलवस्तुमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु
समाज
Clock ०२ माघ २०७९ | १ मिनेट पाठ
कपिलवस्तुमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु
कपिलवस्तुको बाणगंगा नगरपालिका वढा नम्बर ९ कपीलधाम स्थित माघी महोत्सव स्थलमा बेलुन फुलाउने ग्यास सिलिन्डर बिस्फोट हुदा एक जना बेलुन व्यापारीको मृत्यु भएको छ।
Whatsapp
छोरीको उपचारमा सहयोग गर्न आमा पुनको अपिल
समाज
Clock ०१ माघ २०७९ | २ मिनेट पाठ
छोरीको उपचारमा सहयोग गर्न आमा पुनको अपिल
मृगौला सम्बन्धी जटिल रोग ( नेफ्रोटिक सिन्ड्रम)ले ग्रसित आफनो १७ वर्षिया छोरी आशिका पुनको उपचारमा सहयोग गर्न आमाले याचना गरेकी छिन्।
Whatsapp
माघी महोत्सवमा आगन्तुकले लिए घोघीको स्वाद
समाज
Clock ३० पौष २०७९ | ४ मिनेट पाठ
माघी महोत्सवमा आगन्तुकले लिए घोघीको स्वाद
माघी एंव खिचडी महोत्सवमा आमन्त्रितलाई थारुहरूको खानाको विशेष परिकारको स्वादका लागि बुद्धभुमी नगरपालिकाको बुढढीमा कार्यक्रम स्थलबाटसंगै कोठामा लगियो। त्यहाँ थारुहरूले बिभिन्न परिकारहरू टपरीमा पस्किँदै...
Whatsapp
कर्तव्य ज्यान मुद्दाका फरार दुई अभियुक्त १४ वर्ष पछि पक्राउ
समाज
Clock २९ पौष २०७९ | १ मिनेट पाठ
कर्तव्य ज्यान मुद्दाका फरार दुई अभियुक्त १४ वर्ष पछि पक्राउ
हत्या गरी फरार भएका दुई अभियुक्त कपिलवस्तुमा १४ वर्ष पछि पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
शीतलहरले कष्टकर बन्दै जनजीवन
समाज
Clock २६ पौष २०७९ | २ मिनेट पाठ
शीतलहरले कष्टकर बन्दै जनजीवन
शीतलहरसँगै जाडो बढ्दै गएपछि जिल्लाको जनजीवन बिस्तारै प्रभावित हुँदै गएको छ। चिसोका कारण मानसीहरू घर बाहरि नस्किनसमेत समस्या हुने गरेको छ।
Whatsapp
पुरातत्त्व विभागको स्वीकृति बिना गोहिटवामा पक्की संरचना
समाज
Clock १९ पौष २०७९ | ३ मिनेट पाठ
पुरातत्त्व विभागको स्वीकृति बिना गोहिटवामा पक्की संरचना
महत्त्वपूर्ण ऐतिहासिक पुरातात्त्विक स्थल गोटिहवामा ऐन विपरीत पक्की संरचना निर्माण गरिएको छ।
Whatsapp
जाडो बढे पछि तिलौराकोटमा दाउरा वितरण
समाज
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
जाडो बढे पछि तिलौराकोटमा दाउरा वितरण
अत्याधिक जाडो बढे पछि कपिलवस्तुको तिलौराकोट साझेदारी वनले आफनो क्षेत्रमा पर्ने चोक चौराहामा दाउरा बाड्न सुरु गरेको छ।
Whatsapp
जाडो बढे पछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द
शिक्षा
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
जाडो बढे पछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द
जाडो बढेपछि कपिलवस्तुका २ पालिकाका विद्यालय बन्द गरिएको छ। यशोधरा र सुद्धोदन गाउपालिका विद्यालयमा बिदा दिइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस