राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित कैलाश आश्रम धाम धनधान्याचल कल्याण महायज्ञ २७ औ ज्ञान महायज्ञमा पूजापाठ गरेकी छन्।
उनले संस्थापन पक्षका राजेश आचार्यालई १ सय ९ मतको फराकिलो अन्तरले पराजित गर्दै जिल्ला सभापति बनेका हुन्। कलामले ९ सय २८ र आचार्यले ८ सय १९ मत पाएका छन्।
बिवाद बढेपछि निर्वाचन अधिकृतहरुले त्यस बारे पार्टी सभापति आचार्य र केन्द्रीय प्रतिनिधि पन्तलाई जानकारी गराएका थिए। उता देउवा पक्षीय नेताहरुले पोख्रेलले पनि आम निर्वाचनमा पार्टी विरुद्ध बागी उम्मेदवार...