जिल्लामा अहिले दैनिक ५ करोड बढी रेमिट्यान्स भित्रिरहेको कारोबार गर्ने वित्तीय संस्थाहरुले जनाएका छन्। कोरोनाले गर्दा विगत वर्षहरुभन्दा यस वर्ष ४० प्रतिशतले कारोबारमा कमी आएको बैंक तथा वित्तीय संस्थाहर...
युएनएफपीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा अझै पनि ६१ दशमलव ५ प्रतिशत बालविवाह रहेको तथ्यांक प्रस्तुत गरेका थिए। त्यसमध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन्।
जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गर...