काँग्रेसको चौधो महाधिबेशनकोक्रममा नगर र गाउपालिकाको निर्वाचन सम्पन्न भएको छ। जिल्लाको १० पालिका मध्य नौ पालिकामा निर्वाचन सम्पन्न भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामभजन कलवार, लिडाका सचिव मोहरत प्रसाद कुर्मी कोषाध्यक्ष वलीउद्दीन मुसलमानले सो रकम बराबरको चेक ती किशोरीलाई हस्तान्तरण गरेका थिए।
ओझेलमा रहेको प्राचीन कपिलवस्तुको पर्यटन प्रवर्द्धनका लागि बुद्धको क्रिडास्थल तिलौराकोटको पवित्र माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई पठाइएको छ।
कांग्रेसमा युवा लगातय बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको आकर्षण बढीरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को बुथ सभापतिमा विद्यावारिधि (पिएचडी डाक्टर) गरेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका छ...