घरको पर्खालहरु भत्केर घरमा रहेका खाद्यान्न लत्ताकपडाहरू पानीले भिजेर सबै काम नलाग्ने भएको उनले बताए। यस्तै बाढीले अरौराकोटमा बनाईएको कनकमुनी पार्कको पर्खाल समेत क्षति गरेको छ।
ओलीले वर्तमान गठबन्धनलाई तोड्ने कोशिस गरेको भन्दै उनले यो गठबन्धन लामो सयमसम्म रहने दाबी गरे। ‘यो गठबन्धनको शक्तिलाई पारसम्म लान्छौं, प्रतिगामीलाई परास्त गरी विकास कस्तो हो भनी देखाउँछौं’ उनले भने।
तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य बाटोमा ठेकेदार कम्पनी शर्मा एन्ड शर्मा कम्पनीले कछुवा गतिमा काम गरेकोले सो बाटोमा अहिले हिँडनै मुस्किल परेको छ। वर्षाको कारण देखाउँदै ठेकेदार कम्पनीले २ महिनादेखि का...
बालगृहको संरक्षणमा रही प्युठानको स्वास्थ्य क्षेत्रमा कार्यरत टीका पुन र बालगहृकी कर्मचारी कविता थारूले बालगृहका बालकहरुलाई टीका लगाई आशिषसमेत दिएका थिए।
सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।
वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको छ।
अधिकारकर्मी पुष्पा रेग्मीले भनिन्, ‘यो प्रावधानले केही सकारात्मक संदेश गएको छ।’ महिलाको नाममा जग्गाको स्वामित्वत आए पनि किनबेचमा भने पुरुषहरु नै हाबी हुने गरेको महिला अधिकारकर्मीहरु गुनासो गर्छन्।