कोरोनाको दोश्रो लहरलाई परास्त गरी तेश्रो लहरसँग सामना गर्र्न ताईवानको तुजी राहत फाउन्डेशनले कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखालाई बिभिन्न १४ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको हो।
२०७५ चैत १७ गते घटना लगत्तै फरार रहँदै आएका कुर्मी महाराजगंजको हदौनामा पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले घटनाबारे पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन्।
सरकारले बजेट बक्तब्य मार्फत ताकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै कपिलवसतु नगरपालिका भित्र रहेका बाल बिकास केन्द्रका सहजकर्ता शिक्षकहरु आन्दोलित भएका छन्।
प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बासमती काहार, निजका श्रीमान् अनिल र रमेश कहार रहेका छन्।
जारी निषेधाज्ञामा मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ। तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९...
कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।