किरणमान बज्राचार्य किरणमान बज्राचार्य
तीन किलो अफिम बरामद, कोरोबारी भारतीय एसएसबिद्वारा पक्राउ
समाज
Clock ०४ कार्तिक २०७७ | १ मिनेट पाठ
तीन किलो अफिम बरामद, कोरोबारी भारतीय एसएसबिद्वारा पक्राउ
प्रहरीले कृष्णनगर नगरपालिकाको लिंकगेटबाट मंगलबार दिउँसो ३ किलो अफिम बरामद गरेको छ। नेपाल(भारत आवतजावत गर्ने मानिसहरुलाई नियमित चेकजाँच गर्ने क्रममा सो परिमाणको अफिम बरामद भएको हो।
Whatsapp
विद्यालयको पहुँच बढाउन २६ किशोर-किशोरीलाई साईकल
शिक्षा
Clock ३० असोज २०७७ | १ मिनेट पाठ
विद्यालयको पहुँच बढाउन २६ किशोर-किशोरीलाई साईकल
विद्यालयको पहुँच बढाउन कपिलवस्तुमा लुम्बिनी एकीकृत बिकास संस्थाले तौलिहवामा २६ किशोर किशोरीलाई साईकल बाँडेको छ।
Whatsapp
कोठी नदीमा युवकको शव फेला
समाज
Clock २६ असोज २०७७ | १ मिनेट पाठ
कोठी नदीमा युवकको शव फेला
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ घेराउजोतस्थित कोठी नदीमा एक युवक शव फेला परेको छ।
Whatsapp
प्रदेश ५ को राजधानी कपिलवस्तु राख्नु पर्ने माग गर्दै रिले अनशन
समाज
Clock १७ असोज २०७७ | १ मिनेट पाठ
प्रदेश ५ को राजधानी कपिलवस्तु राख्नु पर्ने माग गर्दै रिले अनशन
प्रदेश ५ को राजधानी कपिलवस्तुलाई बनाउनु पर्ने माग राख्दै शनिबार दिउँसोदेखि कपिलवस्तुमा रिले अनशन सुरु गरिएको छ।
Whatsapp
स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ
समाज
Clock १७ असोज २०७७ | १ मिनेट पाठ
स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ
शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्र्याइएको चार लाख भारतीय रुपैयाँसहित एक जनाालई पक्राउ गरेको छ।
Whatsapp
आधा किलो सुनका सामग्रीसहित दाजु बहिनी पक्राउ
समाज
Clock १६ असोज २०७७ | १ मिनेट पाठ
आधा किलो सुनका सामग्रीसहित दाजु बहिनी पक्राउ
कपिलवस्तुको मायादेवी गाउँपालिका–७ बनकसिहामा आधा किलो बढी सुनका सामग्रीसहित २ जना पक्राउ परेका छन्।
Whatsapp
पानै ३ किलो चरेशसहित एक नेपाली भारतीय सीमा क्षेत्रबाट पक्राउ
समाज
Clock १५ असोज २०७७ | १ मिनेट पाठ
पानै ३ किलो चरेशसहित एक नेपाली भारतीय सीमा क्षेत्रबाट पक्राउ
भारतीय सुरक्षाकर्मीले पौने ३ किलो चरेशसहित एक नेपालीलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई छल्दै भारतको कल्लनडिहवा गाउँ पुगेका कपिलवस्तुको विजयनगर गाउँपालिका ४ ज्योतिनगरका टिकाराम गिरिला...
Whatsapp
प्रेममा असफल भएको भन्दै कपिलवस्तुमा एक जोडीले गरे आत्महत्या
समाज
Clock १४ असोज २०७७ | २ मिनेट पाठ
प्रेममा असफल भएको भन्दै कपिलवस्तुमा एक जोडीले गरे आत्महत्या
प्रेममा असफल भएको भन्दै कपिलवस्तुको शिवराजनगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन्। परिवार र समाजले आफूहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुले एउटै सलमा झुण्डिएर देहत्याग गरेका हुन्।
Whatsapp
कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट २ पुरुषको शव फेला
समाज
Clock १३ असोज २०७७ | १ मिनेट पाठ
कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट २ पुरुषको शव फेला
कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट २ जना पुरुषको शव फेला परेको छ। यशोधरा गाउँपालिको खोरिया र कृष्णनगर बजारमा ती शव फेला परेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस