अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी सञ्चालन हुने भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता फागुन २३ गतेदेखी ३० गतेसम्म हुनेछ।
प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले चाहेको व्यक्ति राष्ट्रपती बन्नेमा ढुक्क रहेको बताएका छन्। मिडियामा अनेक हल्लाहरु आएपनि एमालेले अघि सारेको व्यक्ति नै राष्ट्रपति बन्ने उनको दाबी थियाे।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा सन्धिखर्कस्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्। स्थायित्व र दीर्घकालीन सरकारका लागी राष्ट्रिय सहमति आजको आवश्...
पाणिनी गाउँपालिका ८, पालिमा शनिवार बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको छ। उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा उनको मृत्यु भएको...