कच्चापदार्थको अभावका कारण उद्योग बन्द भएको हो। महिनौदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्।
१० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको तथ्यांक कार्यालय जुम्लाले जनाएको छ।
कोरोनाको तस्रो लहरको संक्रमणलाई मध्येनजर गर्दै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी एकीकृत हेल्प डेस्क स्थापना भएको हो।
जुम्लामा ४ हजार २ सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ खेतीमध्ये करिब १६ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको छ। जिल्लाको एक नगरपालिकासहित सबै स्थानीय तहमा स्याउ फल्छ। यहाँ गोल्डेन, रेड...
जुम्लाको तातोपानी गाउँपालिकाले अति विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएपछि स्थानीयले निकै राहतको अनुभूति गर्न थालेका छन्।
जुम्ला तिला गाउँपालिका ९ का जीवनबहादुर बुढा स्याउ व्यवस्थापनमा व्यस्त छन्। उनी बगैँचाको काँटछाँट र सिँचाइ व्यवस्थापन गर्न तल्लिन छन्। उनी एकाविहानै बगैँचामा पुग्छन्। दिनभर स्याउ बगैँचा व्यवस्थापनमा जु...