धनबहादुर बुढा धनबहादुर बुढा
हिउँमा फसेका सबै सकुशल, खाद्यान्न छोडेर फर्कियो सेनाको हेलिकप्टर
समाज
Clock २३ माघ २०७८ | ३ मिनेट पाठ
हिउँमा फसेका सबै सकुशल, खाद्यान्न छोडेर फर्कियो सेनाको हेलिकप्टर
कर्णाली प्रदेश सरकारले उद्धारका लागि पठाएको हेलिकप्टरले उनीहरुलाई खाद्यान्न सामग्री छोडेर फर्किएको छ। हेलिकप्टर पुग्दा हिउँमा फसेका नागरिकले हात हल्लाएका थिए। आफूहरु सकुशल रहेको तर खाद्यान्न सकिएको सं...
Whatsapp
हिउँमा फसेका जुम्लाबासीको उद्धार गर्न हेलिकप्टर पठाईँदै
समाज
Clock २३ माघ २०७८ | २ मिनेट पाठ
हिउँमा फसेका जुम्लाबासीको उद्धार गर्न हेलिकप्टर पठाईँदै
कर्णाली प्रदेश सरकारले जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा हिउँमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउन थालेको छ।
Whatsapp
जुम्लामा जडीबुटी संकलन गर्न गएका ५५ जना सम्पर्कविहीन
समाज
Clock २३ माघ २०७८ | १ मिनेट पाठ
जुम्लामा जडीबुटी संकलन गर्न गएका ५५ जना सम्पर्कविहीन
बिहीवारदेखि परेको भारी हिमपातमा परेर जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँका ५५ जना सम्पर्कविहीन छन्। दुई जनाको कठ्याँग्रिएर मृत्यु भएको छ।
Whatsapp
हिउँले टल्केको जुम्ला
समाज
Clock २२ माघ २०७८ | ३ मिनेट पाठ
हिउँले टल्केको जुम्ला
उच्च हिमाली क्षेत्रमा तीन फिटसम्म हिउँ परेको छ। तल्लो क्षेत्रमा एकदेखि डेढ फिटसम्म हिउँ जमेको छ।
Whatsapp
हिउँ हटाएपछि जुम्ला विमानस्थलमा जहाज अवतरण
अर्थ
Clock २२ माघ २०७८ | २ मिनेट पाठ
हिउँ हटाएपछि जुम्ला विमानस्थलमा जहाज अवतरण
जुम्ला विमानस्थलको धावन मार्गमा जमेको हिउँ हटाएपछि जहाजले अवतरण गरेका छन्। तारा र समिट एयरको जहाजले एक एक उडान भरेका हुन्।
Whatsapp
धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)
फोटो फिचर
Clock २२ माघ २०७८ | ३ मिनेट पाठ
धावनमार्गको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)
जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहा...
Whatsapp
सडकमा जमेको हिउँ पन्छ्याउन डोजर लगाइँदै
समाज
Clock २१ माघ २०७८ | ४ मिनेट पाठ
सडकमा जमेको हिउँ पन्छ्याउन डोजर लगाइँदै
बिहीबारदेखि परिरहेको हिमपातका कारण कर्णाली राजमार्ग ठप्प भएपनि डोजर लगाएर हिउँ पन्छ्याउन थालिएको छ।
Whatsapp
हिउँले ढाकियो जुम्ला
समाज
Clock २१ माघ २०७८ | २ मिनेट पाठ
हिउँले ढाकियो जुम्ला
बिहीबारदेखि परेको हिमपातका कारण जुम्ला ढाकिएको छ। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन्।
Whatsapp
कोरोना जित्दै जुम्लाबासी
स्वास्थ्य
Clock २० माघ २०७८ | ३ मिनेट पाठ
कोरोना जित्दै जुम्लाबासी
अहिलेको तेस्रो चरणको कोरोना लहरमा जुम्लाका १३१ जनामा कोरोना संक्रमण भएको छ। अधिकांस संक्रमित होमआइशोलेसनमै छन्। स्वास्थ्य अवस्था जटिल भएका बिरामी मात्र अस्पतालमा पुगेर चिकित्सकको निगरानीमा आइशोलेसनमा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस