गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालविवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेअघिसम्म स्याउ नटिप्न हरेक स्थानीय तहमा परिपत्र गर्यो। रंग नचढेको र गुलियाको मात्र नभरिएकोले काँचो अवस्थामा स्याउ नटिप्न आग्रह गर्यो। तर स्थानीय तहले यो पर...
कालापहाडभन्दा आफ्नैबारीमा गरिएको मेहनतले गरेको फल कैयौँ गुणा मिठो हुन्छ। आफ्नै खेतबारीमा अर्गानिक तरकारी फलाउन सकेको खण्डमा न कालापहाड जानुपर्छ। नत कुनै खाडीमुलुक। बसीबसी घरमै सबै समस्याको समाधान हुन्...
जुम्ला तातोपानी गाउँपालिका ८ का ३८ वर्षीय भीमबहादुर बुढा अधिकांस समय धुपीको दाउरा र पात संकलनमै व्यस्त हुन्छन्। उनी धुपीको पात र दाउरा बेचेर गुजारा चलाउँछन्। गत वर्ष १ क्वीन्टल ५० केजी धुपीको दाउरा बे...
जुम्ला सदरमुकाम खलंगा आसपासका क्षेत्रमा उम्रिएको गाँजा सुरक्षाकर्मीले नष्ट गरेका छन्। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गाँजा नष्ट गरेको हो। यहाँको गाँजा प्राकृतिक रुपमै उम्र...
कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।
जुम्लामा धार्मिक मेला पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रण गर्न सबै प्रकारका धार्मिक मेला पूर्ण रुपमा बन्द गर...
बाहिर जिल्ला निर्यात पनि उनकै नर्सरीबाट हुन्थ्यो। उनको सिको गर्दै अहिले अन्यले पनि घरघरमा नर्सरी उद्यममा लागेका छन्। नर्सरीबाटै स्थानीय न्युनतम २० हजार देखि ८ लाख रुपैयाँसम्म कमाउदै आएका छन्। यो गाउँल...