चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जु...
जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँका कलिमान बोहोराका मुल्लीमा रहेको घर जल्यो। उनी ढिपु गाउँमा बसेपछि बर्षायामका ६ महिना मुल्लीमै बस्थे। मुल्ली लेकाली बस्ती जस्तै थियो। प्रसस्त अन्न फलाउन सकिने भएकोले...
जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। अनुसन्धानकाक्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।
कर्णालीमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै जान थालेको छ। बुधबार चिकित्सक, प्रहरी, सेवा प्रदायक कार्यालयका कर्मचारी, कैदी र समुदायका गरेर कर्णालीमा ९७ जना कोरोना संक्रमित थपिएका छन्।
पहिरोले कालिकोटको तिलागुफा नगरपालिका–१ को नाग्म बजारका चार घर पुर्दा दुई महिने बालकसहित आठ जनाको मृत्यु भएको छ । पहिरोमा पाँच जना भन्दा धेरै पुरिएको अनुमान स्थानीयले गरेका छन् ।
कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १८ गतेदेखि जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि हट्ने भएको छ । शनिबार विहान देखि जुम्ला बजार खुल्ने भएको हो । जिल्ला प्रश...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा फोनबाटै ओपिडी सेवा दिन थालिएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएपछि अस्पतालले फोनबाटै ओपिडी सेवा दिन थालेको...