कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेश...
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा दिन थालिएको छ । आइसोलेसनमा बस्दा विभिन्न खालका तनाव हुने भएकोले एक सातादेखि नियमित रुवम...
जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् ।
जुम्लाका पातारासी ७ रिनी गाउँकी हरिकला बुढा एकाविहानै हरियो तरकारी डोकोमा बोकेर सदरमुकाम खलंगा आइपुग्छिन् । उनी घरबाट बजार आइसकेपछि मात्र उज्यालो हुन्छ ।
पातारासी ४ का गणेश बोहोरा एसइई तयारीमा थिए । हिउँद महिना निकै मेहनतका साथ अध्ययन गरेका उनले एसइई दिन पाएनन् । कोराना भाइरसका कारण सरकारले एसइई परिक्षा गर्न नसकेपछि उनी अहिले घरको खेतबारीमा ब्यस्त छन्...
एक साताअघि जुम्ला सरुवा भएर आइपुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको एउटै मात्र चाहना थियो,‘कोराना संकटबाट जुम्लालाई बचाउने र जुम्लालाई ग्रिन जोन बनेको सन्देश प्रवाह गर्ने ।