५७ वर्षीय समानुपातिक साँसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। पुर्वमन्त्री समेत रहेका बानियाँको विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कार मुद्दा दर्ता भएको थियो।
कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।
संविधानमा जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि समाजमा अहिले पनि दलित समुदायमाथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्।
उपचार अभावका कारण उनी बेवारिसे अवस्थामा छिन। अति विपन्न सुचीमा रहेकी लाउरीको तातोपानी गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। उनका लागि गाउँपालिकाले ३ हजार पाँच सय रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ...
जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा जेष्ट नागरिक भटघाटमा निस्किएकी छिन्। उनी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै उनीहरुलाई सम्मान गर्न गाउँमा पुगेकी हुन्...
जुम्ला विमानस्थल स्तरउन्नतीका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच भेटवार्ता भएको छ।
बागवानी जन्यवालीहरुमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरुको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भयो...